यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
शुक्रबार, असोज १९, २०८०

आज बढ्यो अमेरिकी डलरको मूल्य, अन्य देशकाे मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, असोज १८, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ।

११ किलो सुन तस्करी प्रकरणमा : काठमाडौंबाट थप एक चिनियाँ पक्राउ
बुधबार, असोज १७, २०८०
यस प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन्।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
बुधबार, असोज १७, २०८०
लेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ १२ पैसा र बिक्रीमा २८ रुपैयाँ २५ पैसा पाइन्छ।

मंगलबारका लागि विनिमय दर सार्वजनिक, कुन मुद्राकाे कति ?
मंगलबार, असोज १६, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६१ पैसा तोकिएको छ। मंगलबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ८३ पैसा र बिक्रीमा ४३० रुपैयाँ ७८ पैसा पाइन्छ।

बहालवाला सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, असोज १५, २०८०
त्यस्तै, श्रेष्ठविरुद्ध १७ लाख ९९ हजार ७ सय बिगो राख्दै र वली विरुद्ध ८९ लाख ७७ हजार ३९७ रुपैयाँ बिगो राख्दै मुद्दा दायर गरिएको छ ।

आज पनि नेपाली बजारमा घट्याे सुन-चाँदीकाे मूल्य, तटाेलाकाे कति ?
सोमबार, असोज १५, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

पेट्रोलियम पदार्थ पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
आइतबार, असोज १४, २०८०
त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७०.५, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ नै कायम हुने भएको छ ।
ज्ञज्ञज्ञ1695966948.jpg)
चाँदीको मूल्य बढ्दा सुनकाे घट्ने क्रम जारी
शुक्रबार, असोज १२, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बिहीबार नेपाली बजारमा घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
बिहीबार, असोज ११, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

दोलखामा ४ किलो सुनसहित ३ जनालाई पक्राउ
बिहीबार, असोज ११, २०८०
लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो।
1694930537.jpeg)
एकैदिन प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदै छ त काराेबार ?
बुधबार, असोज १०, २०८०
चाँदी आज प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ भने अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा काराेबार ?
बुधबार, असोज १०, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा तोकेको छ।