आजको विदेशी मुद्राको विनिमय दर
बुधबार, असार २०, २०८०

सुन–चाँदीको बढ्याे मूल्य, कतिमा हुँदै छ काराेबार ?
बुधबार, असार २०, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

मंगलबार नेपाली बजारमा बढ्याे सुन–चाँदीको मूल्य
मंगलबार, असार १९, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

डलरको भाउ स्थिर रहेसँगै, बढ्यो युरो र पाउण्ड
सोमबार, असार १८, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसामा काराेबार भइरहेकाे छ ।

सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घट्दा, चाँदी स्थिर
सोमबार, असार १८, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बढ्यो सुन–चाँदीको मूल्य
आइतबार, असार १७, २०८०
शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेकाे चाँदी प्रतितोला १० रुपैयाँ बढेरआइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

आज कतिमा साटिन्छन्, विदेशी मुद्रा
शुक्रबार, असार १५, २०८०
शुक्रबार बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ०७ पैसामा काराेबार भरहेको छ ।

बिहीबार विदेशी मुद्राको विनिमय दर
बिहीबार, असार १४, २०८०
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

बुधबार विदेशी मुद्रा विनिमय दर
बुधबार, असार १३, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकेको छ।

सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदै छ काराेबार ?
बुधबार, असार १३, २०८०
मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएकाे चाँदी बुधबार पनि साेहि मूल्यमा कारोबार भइरहेको छ।त्यस्तै ,बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यसरी हुँदै छ मंगलबार क्यानेडियन, अमेरिकी डलर र युरोपियन युरोकाे काराेबार
मंगलबार, असार १२, २०८०
कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसामा काराेबार भइरहेकाे छ ।

बढ्यो सुन–चाँदीको मूल्य
मंगलबार, असार १२, २०८०
मंगलबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कति पुग्याे डलरकाे मूल्य
सोमबार, असार ११, २०८०
सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ९२ पैसा पाइन्छ।