NRN
शुक्रबार विदेशी मुद्राको विनिमय दर
शुक्रबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले साउदी कतारी रियाल एकको खरिददर ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०७ पैसामा काराेबार भइरहेकाे छ ।
घट्यो सुन-चाँदीको भाउ,  कतिमा हुँदैछ कारोबार ?
घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ? बिहीबार  अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बुधबार, विदेशी मुद्राको  विनिमय दर कति छ ?
बुधबार, विदेशी मुद्राको विनिमय दर कति छ ? बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८६ पैसामा काराेबार भइरहेकाे छ ।
मंगलबार सुन र चाँदीको मूल्य घट्याे
मंगलबार सुन र चाँदीको मूल्य घट्याे सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेकाे चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला १४ सय ३० रुपैयाँ मा कारोबार भइरहेको छ ।
अमेरिकी डलर स्थिर, घट्यो युरो
अमेरिकी डलर स्थिर, घट्यो युरो कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०४ पैसामा कारोबार भइरहेकाे पाइन्छ।
मूल्य नपाएपछि किसानले फाले सडकमा गोलभेँडा
मूल्य नपाएपछि किसानले फाले सडकमा गोलभेँडा यतिबेला कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गोलभेँडाको थोक मूल्य ८ रुपैयाँ छ अर्थात् किसानले खेतमा  प्रतिकिलो १ देखि २ रुपैयाँसम्म मात्रै  मूल्य पाउने भएकाले यसैको किसानहरूले कालीमाटी सडकमा गोलभेँडा फालेर विरोध गरेका हुन्। 
शुक्रबार बढ्यो सुन–चाँदीको मूल्य
शुक्रबार बढ्यो सुन–चाँदीको मूल्य शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। 
नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्याे
नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्याे बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीअघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।
बजारमा बुधबार सुनको भाउमा  गिरावट
बजारमा बुधबार सुनको भाउमा गिरावट चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५  रुपैयाँ  कारोबार भइरहेकाे छ। मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेकाे थियो।
मंगलबार अमेरिकी डलरको भाउ घटे सँगै बढ्याे युरोपियन युरो र क्यानेडियन  डलर
मंगलबार अमेरिकी डलरको भाउ घटे सँगै बढ्याे युरोपियन युरो र क्यानेडियन  डलर मंगलबार क्यानेडियन डलरको भाउ अघिल्लो दिनको तुलनामा १४ पैसा बढेर आज क्यानेडियन डलर एकको खरिदमा आज ९८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९९ रुपैयाँ २६ पैसामा काराेबार भइरहेकाे छ । 
साेमबार  नेपाली बजारमा सुन तथा चाँदीको मूल्य
साेमबार  नेपाली बजारमा सुन तथा चाँदीको मूल्य आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। 
यस्ताे छ आइतबार सुन–चाँदीको भाउ
यस्ताे छ आइतबार सुन–चाँदीको भाउ शुक्रबार प्रतितोला १ हजार ४५५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज  पनि स्थिर (साेहि) मूल्यमा काराेवार भइरहेकाे  छ। 
Weather Update