सिड्नीमा मे ४ देखी नवाज कप शुरू
शनिबार, वैशाख १३, २०८२

एक्सपर्टको शाखा अब सिड्नीको ब्ल्याक टाउंनमा पनि
बिहीबार, वैशाख ४, २०८२
एक्सपर्टले हाल नेपाल, भारत, भुटान, ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, कोलम्बिया, हङकङ, इन्डोनेसिया, केन्या, कोरिया, मलेसिया, मंगोलिया, म्यानमार, नाइजेरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, श्रीलंका, थाइल्यान्ड र भियतनामलगायत २५ भन्दा बढी देशहरूबाट सेवा दिंदै आइरहेको छ ।

सिड्नी अर्बनको विनर्स सर्कल बेष्ट ऐजुकेशनको मनोनयनमा
सोमबार, चैत १८, २०८१
आगामी दिनहरूमा पनि बिध्यार्थीहरूबाट साथ र माया पाउंने बिश्वास सहित रोशने आफ्नो संस्थालाई बिजयी गराउंन भोट हाली दिन पनि आग्रह गरेका छन ।

सिड्नीको बाबा होली मेला चर्चामा
मंगलबार, चैत ५, २०८१
रबिन्द्वले आगामी दिनहरूमा पनि बाबाले नेपालीहरू जमघट गराउंने बिभिन्न कार्यक्रमहरूको अयोजनालाई निरन्तरता दिंदै जाने कुरा बताएका छन् ।

सिड्नीको बरूउड पार्कमा बाबा होली मेला हुने….
आइतबार, फागुन २५, २०८१
प्रबासमा नेपाली संस्कृति र चाडबाड मनाऊँदा निर्धक्क भएर मनाउंन पाईयोस भनेर नै आयोजकले प्रबेश निःशुल्क गरेका हो । हामीलाई बिश्वास छ कि सिड्नीमा रहनु हुने बढी भन्दा बढी नेपालीहरू होली मनाउंन आउंनु हुने छ । उहांहरुको सहभागिता नै हाम्रो लागि उर्जा हो -‘ बाबा एजुकेशनका शर्माले भने । बरूउड पार्कमा...

अष्ट्रेलियाका निशले प्रोफेशनल बिल्डिङ एण्ड कन्स्ट्रक्सनको घोषणा गरे
बिहीबार, फागुन २२, २०८१
निशले आफ्नो यो समूहको कार्यलाई सफल बनाउंन सबै पक्षबाट साथ र सहयोगको अपेक्षा पनि राखेका छन । उनले भनेका छन -‘ हामी यस यात्राको लागि अत्यन्त उत्साहित छौं र भविष्य निर्माण गर्न तपाईंहरूसँग मिलेर काम गर्न तत्पर छौं-‘ ।

अष्ट्रेलियाबाट जेनिशाले भनिन् …माया छरिदेउ….॥
बिहीबार, फागुन १५, २०८१
भजन रिलिज भएपछी धेरै दर्शकको माया पाएको भन्दै सबै ठाउँबाट राम्रो प्रतिक्रिया आईरहेको गौतमले बताईन् ।

माग्ने बुढा र चन्द्रमुखी बने अष्ट्रेलियाको फिन कनेक्स फाईनान्सियलको ब्राण्ड ऐम्बेष्टर
शुक्रबार, फागुन ९, २०८१
अष्ट्रेलियामा रहनु हुने नेपालीहरूलाई साथ र हात दिंदै आएको कम्पनीको हामी प्रगती र उन्नतीको कामना गर्दछौं-‘ कलाकार दम्पतीको भनाई छ । कलाकार दम्पतीले अब कम्पनीको प्रचार - प्रसारमा साथ दिने छन भने चांडै अष्ट्रेलियामा कम्पनीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता जनाउंने भएका छन ।

सिड्नी ग्रयानभिलको रातो घरमा हुने भयो सांगितिक कार्यक्रम
बिहीबार, फागुन १, २०८१
सिड्नीमा बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम प्रेम, संगीत र मनोरञ्जनको संगम बन्ने भएको छ आयोजक पाल्पा इन्टरटेनमेन्टले नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई प्रेम दिवसलाई संगीतमय बनाउन आग्रह गरेको छ। कार्यक्रमको टाइटल स्पोन्सरमा ए टु जेट क्लिनगं सप्लाइस क्लिनगं एण्ड हस्पिटालिटी रहेको छ ।

अष्ट्रेलियामा पि आरको चर्चा, शूटिंग शुरू
बुधबार, माघ ३०, २०८१
निर्देशक बस्नेतले फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए ।

अष्ट्रेलिया न्यू साउथ वेल्सका वाणिज्यदूत सन्जिब शर्मा र अर्थमन्त्री बिष्णु पौडेलबीच भेटघाट
बुधबार, माघ ३०, २०८१
भेटमा शर्माले दोहोरो कर प्रणाली अन्त्य गर्ने विषयमा आफ्ना भनाई राखेका थिए । यसौबीच वाणिज्यदूत शर्माले अष्ट्रेलियाका लागि नेपाली राजदूत लीन जोन्स्टनसँग पनि भेट गरेका छन । भेटमा आफूले दुई देशबीचको सम्बन्ध र विद्यार्थीहरुका समस्या लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।