‘अनिंदो रात' को पिडामा सिड्नीका रन्जित
शुक्रबार, माघ २७, २०७९

बाबाले सिड्नीमा देखाउने भयो चपली हाइट -३
आइतबार, माघ २२, २०७९
अन्तत: सिड्नीमा चलचित्र चपली हाइट -३ हेर्ने सिड्नीमा रहनु हुने नेपाली दर्शकहरूको इच्छा अब भने पुरा हुने भएको छ ।

अष्ट्रेलियाका प्रबासी नेपालीहरू आन्दोलित, भन्छन : यस्ता राजदूत चाहिंदैन, फिर्ता लैजाउ
आइतबार, माघ ८, २०७९
यतिबेला अष्ट्रेलियामा रहेका प्रबासी नेपालीहरू आन्दोलित छन । प्रबासमा अभिभावकको भूमिका खेल्नु पर्ने राजदूत र राजदूताबासले सौतेनी ब्यबहार गरेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल चाहिदैन भन्दै संगठित हुन थालेका छन् ।

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा अष्ट्र्लियाको सिड्नीमा दिप प्रज्वलन
बुधबार, माघ ४, २०७९
पोखरा समाज अस्ट्रेलियाले यती एयरलाइन्सको नाइन एन-एएनसी-एटिआर-७२-५०० विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ ।

अष्ट्रेलियामा नेपालीको शान :यि हुन अष्ट्रेलियाको सांसद पदका उम्मेदवार
शनिबार, पुस ३०, २०७९
पछिल्लो समय प्रबासमा नेपालीहरू बिभिन्न क्षेत्र, तह र तप्कामा उपस्थिति जनाउने क्रम बढ्दो छ । नेपाली रगत र पहिचान बोकेका नेपालीहरुले बिदेशको मूल राजनितीमा प्रभाव जमाउने मात्र नभई सांसद जस्तो पदमा उम्मेदवार दिनु नै उल्लेख्य कुरा हो ।

सिड्नीमा गुन्जदै नेपथ्य
बुधबार, पुस २०, २०७९
बहुचर्चित सांगितिक समूह नेपथ्य फेरि अष्ट्रेलियाको बिभिन्न शहरहरूमा गुन्जने भएको छ । नेपथ्यको यो अष्ट्रेलिया
पाँचौं भ्रमण हो । यसैबीच नेपथ्यले आगामी फेब्रुअरी १० मा सिड्नीबाट आफ्नो सांगितिक यात्रा सुरू गर्न लागेको छ ।

बाबालाई सिड्नीको हार्बर कलेजले गर्यो सम्मान
बुधबार, पुस २०, २०७९
लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्दता जनाउंदै आएको बाबा ऐजुकेसन कन्सल्टेन्सी सिड्नीमा सम्मानित भएको छ ।

कस्ता सिनेमा चल्छन अष्ट्रेलियामा ?
मंगलबार, पुस १९, २०७९
अष्ट्रेलिया यतिबेला नेपाली सिनेमाको निमित्त प्रबासमा रहेको बजार मध्ये राम्रो बजारको रूपमा हेरिन थालिएको छ । नेपालमा राम्रो उचाई र प्रशंसा कमाएको चलचित्रले अष्ट्रेलियामा चार करोडसम्मको ब्यापार गर्न सक्छ भन्ने उदाहरण चलचित्र कबड्डी-४ ले प्रमाणित गरेकाे छ

सिड्नीको नेप मार्ट : जो ११ बर्षदेखी नेपाली पहिरनलाई प्रवासमा चिनाउदै छ (भिडियाे)
सोमबार, पुस १८, २०७९