NRN
सिड्नीका कल्याण खड्काले सुनकोशी गाउँ-पालिकाको भबनका लागि १० लाख सहयोग गर्ने
सिड्नीका कल्याण खड्काले सुनकोशी गाउँ-पालिकाको भबनका लागि १० लाख सहयोग गर्ने जायज र सकारात्मक यो मागलाई मैले आफ्नो तर्फबाट सकेको साथ र सहयोग गर्ने बाचा गरेको हो -‘ कल्याण खड्काले बताएका छन् ।
अष्ट्रेलियामा परराष्ट्र्मन्त्रीले भने ‘नेपाल सरकार सधै प्रबासी नेपालीहरूको साथमा छ -‘
अष्ट्रेलियामा परराष्ट्र्मन्त्रीले भने ‘नेपाल सरकार सधै प्रबासी नेपालीहरूको साथमा छ -‘ कार्यक्रममा जन सम्पर्क समिति क्यानभराका संयोजक ललित मल्ल, गैह्र आबासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिती एनएसडब्लुका संयोजक शितल खांण गिरी पत्रकार हेमन्त काफ्ले, कृष्ण गिरी, बिबेक थापा लगायतले प्रबासी नेपालीहरूको पक्षमा नेपाल सरकार र अष्ट्रेलियामा रहेको नेपाली राजदूताबासले खुलेर साथ दिनु पर्ने कुरा तर्फ जोड दिएका थिए...
सिड्नीमा रगडेल नेपाली समाजको साधारण सभा सम्पन्न
सिड्नीमा रगडेल नेपाली समाजको साधारण सभा सम्पन्न संस्थाको लेखा सुपरिवेक्षणमा भोलाप्रसाद पराजुली संयोजक, संगीता पान्डे र सेख अबुलेश सदस्य रहेका छन्।
सिड्नी आउँदै नितेशजंग
सिड्नी आउँदै नितेशजंग हाम्रो नेपालमा नाम दिइएको यो कार्यक्रमको टुर ब्यबस्थापन रोशन भट्टराई र राजेश घिमिरेले गरेका हुन भने इभेन्ट ब्यबस्थापन भने क्रिजन श्रेष्ठ र डिजे शुसिलको रहेको छ ।
एक्स्ट्रा टेक  अब एडीलेटमा पनि
एक्स्ट्रा टेक अब एडीलेटमा पनि कार्यक्रममा अमर पौडेलले एक्स्ट्रा टेकसंग लिएको ज्ञान र शिक्षाले हजार भन्दा बढीले आइटीमा रोजगारी पाईसकेको जानकारी दिएका छन । एक्स्ट्रा टेकले लामो समयदेखी आइटी,एकाउन्टींग र इन्जिनियरिगमा ग्रयाजुयट भएकालाई ट्रेनिंग दिएर उनीहरूलाई यिनै बिधामा रोजगारी मिलोस भन्ने उद्देश्यले साथ र सहयोग गर्दै आइरहेको छ ।
अमेरिकाको आइटी कम्पनीले अष्ट्रेलियामा आइटी पढाउने
अमेरिकाको आइटी कम्पनीले अष्ट्रेलियामा आइटी पढाउने विद्यार्थीहरूले त्यस दिन यी ट्रेनरहरूलाई आइटीका बारेमा बिभिन्न प्रश्नहरू सोध्न सक्ने छन् भने बिश्व चर्चित ट्रेनरहरूबाट प्राप्त गर्न सकिने यस्तो ज्ञान लिन पाईने अबसरलाई नछोड्न आग्रह गरिएको छ ।
प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस अब मेलवर्नको एक्सचेन्ज टावरमा
प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस अब मेलवर्नको एक्सचेन्ज टावरमा संस्थाले सन् २०२२/२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरिसकेको छ । 
सिड्नीमा स्वस्तिमा
सिड्नीमा स्वस्तिमा यतिबेला चलचित्र दिमाग खराब अष्ट्रेलियाका बिभिन्न शहरहरूमा प्रदर्शन भैरहेको छ भने निश्चल र स्वस्तिमा पूगेपछी यो चलचित्रको प्रदर्शनी बढेको पाईएको छ ।
अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीले गरे एक वर्षमा २० करोड डलर लगानी
अष्ट्रेलियाको घरजग्गा व्यवसायमा नेपालीले गरे एक वर्षमा २० करोड डलर लगानी अघिल्लो वर्षको तुलनामा यस वर्ष अष्टेलियाको घर–जग्गा व्यवसायमा नेपालीको लगानी दुई गुणाले बढेको प्रतिवेदनमा जनाइएको छ । 
अष्ट्रेलियाकी रन्जु वाग्ले थापालाई ‘अब्दुल कलाम अन्तराष्ट्रिय अवार्ड’
अष्ट्रेलियाकी रन्जु वाग्ले थापालाई ‘अब्दुल कलाम अन्तराष्ट्रिय अवार्ड’ ‘ आफुले विश्वविख्यात व्यक्तित्वका नाममा स्थापित प्रतिष्ठित पुरस्कार पाएकोमा खुसी व्यक्त गर्दै थापाले पुरस्कार प्राप्त गरेपछी शैक्षिक र सामाजिक क्षेत्रमा लाग्न हौशला मिलेको र यो बिधामा निरन्तर रूपले अगाडि बढ्न उत्साह बढेको बताउनु भयो ।‘
यसपटक उपमहासचिब अर्को कार्यकाल महासचिब लड्ने कृण्ण गिरीको घोषणा
यसपटक उपमहासचिब अर्को कार्यकाल महासचिब लड्ने कृण्ण गिरीको घोषणा सामाजिक कार्य र नेतृत्वदायी भूमिकामा उच्च स्थान बनाएका गिरी गैर आबासीय नेपाली संघको ११ औं अन्तर्राष्ट्रिय बिश्व सम्मेलन भब्य रूपमा सफल पार्न सबैलाई आब्हान समेत गर्दै अधिवेशन सफलताको कामना गर्छन ।
निश्पक्ष चुनाब, बिश्वमाझ एनआरएनएको शानदार उपस्थिति र प्रबासी नेपालीहरूको पक्षमा मेरो उम्मेदवारी : गणेश केसी
निश्पक्ष चुनाब, बिश्वमाझ एनआरएनएको शानदार उपस्थिति र प्रबासी नेपालीहरूको पक्षमा मेरो उम्मेदवारी : गणेश केसी उनको यो सोच, शैली र उद्देश्यको यतिबेला सर्बत्र प्रशंसा हुने गरेको छ ।
Weather Update