NRN
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको महसुस
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको महसुस आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन ।
माग पूरा नभए काम बन्द गर्ने कर्मचारीको चेतावनी
माग पूरा नभए काम बन्द गर्ने कर्मचारीको चेतावनी १८/२० वर्षसम्म बढुवा नहुँदा एउटै पदमा काम गर्नुपर्ने बाध्यता, कमजोर सेवाको सुरक्षा, आन्तरिक प्रतिस्पर्धामा समेत विभेद भएको कर्मचारीको गुनासो छ ।
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका थिए ।
शुक्रबारका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण
शुक्रबारका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
शुक्रबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्सेमा सामान्य अंकको वृद्धि, २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा
नेप्सेमा सामान्य अंकको वृद्धि, २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा यसदिन लगानी समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले बढेको छ भने दोस्रोमा व्यापार समूहको परिसूचक २.१इ प्रतिशतले बढेको छ । 
यो वर्षको साफ पुरुष च्याम्पियनसिप स्थगित
यो वर्षको साफ पुरुष च्याम्पियनसिप स्थगित च्याम्पियनसिपलाई ग्राण्ड बनाउनका लागि सहभागी टिम आयोजक र सबै स्टेक होल्डरलाई पर्याप्त समय हुने साफले जनाएको छ ।
शिक्षक आन्दोलन २३ औं दिन, सडकमै रक्तदान कार्यक्रम
शिक्षक आन्दोलन २३ औं दिन, सडकमै रक्तदान कार्यक्रम उनीहरुको आन्दोलनकै कारण आजदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्‍याइएको छ भने एसईई परीक्षाको उत्तरपुस्तिका समेत परीक्षण सुरु नहुँदा नतिजा ढिलो प्रकाशित हुने सम्भावना छ । 
नवनियुक्त शिक्षामन्त्री पन्तको आज अपराह्न ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण
नवनियुक्त शिक्षामन्त्री पन्तको आज अपराह्न ४ बजे पद तथा गोपनियताको शपथ ग्रहण विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । 
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै तिनकुने घटनाबारे निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोप्रति राप्रपा नेपालले असन्तुष्टि जनाएको छ ।
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । 
आज सुनको मूल्य सामान्य वृद्धि,  कतिमा हुँदैछ कारोबार ?
आज सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो ।  
Weather Update