प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गर्दै
मंगलबार, चैत १९, २०८१

राप्रपाका प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन
मंगलबार, चैत १९, २०८१
उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए ।

मंगलबार सुनको मूल्य एक लाख ७९ हजार सात सय रूपैयाँ
मंगलबार, चैत १९, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३१ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई तत्काल कारबाही गर्न माओवादी गरे सरकारसँग माग
सोमबार, चैत १८, २०८१
शर्माले मृत्यु भएका दुई युवालाई शहीद घोषणा गर्न पनि माग गरिन् ।

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्रीको दाबी
सोमबार, चैत १८, २०८१
साथै, उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिएका छन् ।

संसद्मा प्रधानमन्त्रीले बोल्दै गर्दा राप्रपाले गरे अवरोध
सोमबार, चैत १८, २०८१
सभामुखले राप्रपाका सांसदलाई आफ्नो स्थानमा बस्न आग्रह गरे पनि नटेरीकन उनीहरू उठेर विरोध गरिरहेका छन् ।

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटमा ८० लाख बढीको क्षति
सोमबार, चैत १८, २०८१
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार र आइतबार पक्राउ गरेको हो ।

सोमबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
सोमबार, चैत १८, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३१ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

इस्लाम धर्मावलम्बीहरूले आज इद मनाउँदै, देशभर सार्वजनिक बिदा
सोमबार, चैत १८, २०८१
सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

राजावादीको आक्रमण र तोडफोडविरुद्ध चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
आइतबार, चैत १७, २०८१
त्यसबाट करिब ५० लाख बराबरको क्षति भएको पार्टीले जानकारी दिएको छ ।
-1743329790.jpg)
आइतबार उच्च अंकले बढ्यो नेप्से, ३२.२४ अंकले बढेर २६९५.५५ विन्दुमा
आइतबार, चैत १७, २०८१
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ ।

राष्ट्रिय विज्ञापन सङ्घको पहिलो अधिवेशन सम्पन्न, प्रदीप कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन
आइतबार, चैत १७, २०८१
सदस्यहरुमा स्वर्गद्वावारी मिडिया प्रा.लि.का बसन्त योगी, डच मिडिया प्रा.लि.का रवि अर्याल, एमबिसस मिडिया प्रा.लि.का राधाकुमारी ढकाल रोजी, प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एण्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेश्नल डिया सर्भिस प्रा.लि.का अदिप पाठक निर्वाचित भएका छन् ।

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान
आइतबार, चैत १७, २०८१
तीनकुने घटनामा दुई जनाको मृत्युसमेत भएको थियो ।