NRN
इटहरीको सेन्टर प्लाजामा आगलागी
इटहरीको सेन्टर प्लाजामा आगलागी आगलागीको कारणबारे खुलेको छैन ।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
आज (बुधबार) बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आज (बुधबार) बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मंगलबार नेप्से ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा बन्द
मंगलबार नेप्से ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा बन्द आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
कुलमानलाई पदबाट हटाएकोमा स्वतन्त्र युवाहरुको काठमाडौंमा विरोध प्रदर्शन
कुलमानलाई पदबाट हटाएकोमा स्वतन्त्र युवाहरुको काठमाडौंमा विरोध प्रदर्शन सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
लोकतन्त्रमा राजावादीलाई सती जान पनि छुट छैन
लोकतन्त्रमा राजावादीलाई सती जान पनि छुट छैन राजावादीहरू तिमीहरूले यो मान्नु की नेपालमा सतिप्रथा गैरकानुनी छ, जसले गर्दा तिमीहरू सती जान पाउँदैनौ तर, तिमीहरूलाई मलामी जानसम्म छुट छ ।
प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्न र झुट फैलाउन सक्रिय देखिएको प्रधानमन्त्रीको आरोप
प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्न र झुट फैलाउन सक्रिय देखिएको प्रधानमन्त्रीको आरोप विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए । 
विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै शिक्षकहरू अनशनमा
विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै शिक्षकहरू अनशनमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राज्यले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेका कारण शिक्षकहरू आन्दोलनमा जान बाध्य भएका छन् ।
एएफसी एसियन कप २०२७ छनोट : नेपाल र मलेसिया भिड्दै
एएफसी एसियन कप २०२७ छनोट : नेपाल र मलेसिया भिड्दै मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२ औं स्थानमा छ ।
अमेरिकी डलरको मूल्य घट्दा अन्य बिदेशी मुद्रा आज कतिमा हुदैछ कारोबार
अमेरिकी डलरको मूल्य घट्दा अन्य बिदेशी मुद्रा आज कतिमा हुदैछ कारोबार त्यस्तै, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ५० पैसा निर्धारण गरिएको छ भने भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर,  कतिमा हुँदैछ कारोबार ?
मंगलबार सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रेस चौतारीको निर्वाचन कार्यक्रम सार्वजनिक
प्रेस चौतारीको निर्वाचन कार्यक्रम सार्वजनिक मतदान केन्द्र भने बिराटनगरको होटल मनास्लु इनमा तोकिएको छ ।
Weather Update