सोमबार नेप्से ०.९९ प्रतिशतले बढेर २६४०.७८ विन्दुमा
सोमबार, चैत ११, २०८१

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेशको चौथो जित
सोमबार, चैत ११, २०८१
रिजनले ८.१ ओभरमा १ मेडन राख्दा १९ रन दिए । सूर्यले ७ ओभरमा २ मेडन राखे भने १७ रन खर्चिए ।

राखेपका नवनियुक्त सदस्य प्रयासको स्वागत
सोमबार, चैत ११, २०८१
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गत फागुन १८ गते कार्कीलाई परिषद्को सदस्य पदमा नियुक्त गरेका थिए ।

लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं विजयी
सोमबार, चैत ११, २०८१
यस्तै, महामन्त्रीमा ३४९ मत प्राप्त गरेर गणेशबहादुर खत्री र ३५५ मत पाएर किरण पासवान निर्वाचित भएका छन् ।

सोमबार अस्ट्रेलियन डलरको मूल्य घट्दा अमेरिकी डलरको मूल्य भने स्थिर
सोमबार, चैत ११, २०८१
भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

सोमबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर
सोमबार, चैत ११, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट
आइतबार, चैत १०, २०८१
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर तथा सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।

भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिए, हत्याको आशंका
आइतबार, चैत १०, २०८१
जेठो छोरा ग्रिसमा र बाँकी दुई छोरा भने नेपालमै रहेको प्रहरीको भनाइ छ ।

सभामुख घिमिरे आईपीयूको १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदै
आइतबार, चैत १०, २०८१
दुई हप्ता लामो भ्रमण सकी टोलीको आगामी वैशाख २ गते मात्र स्वदेश फर्किने कार्यक्रम छ ।
-1742710441.jpg)
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
आइतबार, चैत १०, २०८१
बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुनेछ ।

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबार, चैत १०, २०८१
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
-1742707670.jpg)
आज (आइतबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, चैत १०, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।