NRN
शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८  औं बार्षिक साधारण सभा सम्पन
शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधारण सभा सम्पन कार्यक्रममा १५ बर्ष काम गरेका उत्कृष्ट कर्मचारीहरुको कमला शर्मा, पद्ममा शोभा ढङ्गोल, उमा देवी श्रेष्ठ, हिरा देवी के. सी, ईन्द्र बहादुर विश्वकर्मालाई नगद सहित सम्मान गरिएको थियो ।
श्रीलंकाका राजदूत नेपालीले लिए पद तथा गोपनीयताको शपथ
श्रीलंकाका राजदूत नेपालीले लिए पद तथा गोपनीयताको शपथ त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
पूर्वराजा शाह मनकामना दर्शनका लागि गोरखा जाने
पूर्वराजा शाह मनकामना दर्शनका लागि गोरखा जाने शाह पोखरामा एक महिना लामो बसाइ बसेर माघ २५ गते काठमाडौं फर्किँदा राजावादीहरूले भव्य स्वागत गरेका थिए ।
अन्तत : कांग्रेसका प्रमुख सचेतक घिमिरेले संसद्‌मै मागे माफी
अन्तत : कांग्रेसका प्रमुख सचेतक घिमिरेले संसद्‌मै मागे माफी त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो ।
बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दा घट्यो चाँदीको मूल्य
बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दा घट्यो चाँदीको मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
माओवादीको स्थगित जागरण अभियान बिहीबारबाट सुरु हुने
माओवादीको स्थगित जागरण अभियान बिहीबारबाट सुरु हुने यस्तै, कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।
सिड्नीको बाबा होली मेला चर्चामा
सिड्नीको बाबा होली मेला चर्चामा रबिन्द्वले आगामी दिनहरूमा पनि बाबाले नेपालीहरू जमघट गराउंने बिभिन्न कार्यक्रमहरूको अयोजनालाई निरन्तरता दिंदै जाने कुरा बताएका छन् ।
करिब २५ करोड बराबरको विदेशी नगदसहित एक जना पक्राउ
करिब २५ करोड बराबरको विदेशी नगदसहित एक जना पक्राउ प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्ति र घटना विवरण सार्वजनिक गर्दैछ ।
स्थगित भयो आरआर क्याम्पसको स्ववियु चुनाव
स्थगित भयो आरआर क्याम्पसको स्ववियु चुनाव आरआरमा अनेरास्ववियु र अनेरास्ववियू गठबन्धन गरेर चुनाव लडेका थिए ।
मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौ जित
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौ जित बलिङमा सुदूरपश्चिमका सूर्य श्रेष्ठले ४ विकेट लिए भने भोजराज भट्टले ३ विकेट हात पारे ।
Weather Update