NRN
रास्वपाका मन्त्रीहरुले आजै राजिनामा बुझाउने
रास्वपाका मन्त्रीहरुले आजै राजिनामा बुझाउने सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।
माघ २७ गते राष्ट्रपतिले संघीय संसद्‍लाई सम्बोधन गर्ने
माघ २७ गते राष्ट्रपतिले संघीय संसद्‍लाई सम्बोधन गर्ने संघीय संसद्‌को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते सम्बोधन गर्ने भएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले माघ २७ गते संसद‍्लाई सम्बोधन गर्ने विषयमा जानकारी दिएका हुन् । 
प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो
प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले जानकारी दिए । 
जनकपुरमा हतियारसहित मिटर व्याजी पक्राउ
जनकपुरमा हतियारसहित मिटर व्याजी पक्राउ जनकपुरधामबाट हातहतियारसहित एकजना मिटर व्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय दिलिप साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने कांग्रेसको निर्णय
राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने कांग्रेसको निर्णय नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
बाबाले सिड्नीमा देखाउने भयो चपली हाइट -३ 
बाबाले सिड्नीमा देखाउने भयो चपली हाइट -३  अन्तत: सिड्नीमा चलचित्र चपली हाइट -३ हेर्ने सिड्नीमा रहनु हुने नेपाली दर्शकहरूको इच्छा अब भने पुरा हुने भएको छ । 
छोरीको सल्लाहमा फिल्ममा जोडिन्छन् अमिताभ
छोरीको सल्लाहमा फिल्ममा जोडिन्छन् अमिताभ बलिउडका महानायक अमिताभ बच्चन आफ्नो परिवारलाई बढी मान सम्मान दिन्छन् । उनी प्राय आफ्नो श्रीमति, छोरी र बुहारीका बारेमा सामाजिक सञ्जालमा लेख्छन् र कुरा गर्छन् । अमिताभ उनकी छोरी श्वेतासँग बढी नजिक छन् । उनी श्वेतासँग व्यक्तिगतमात्र होइन, व्यावसायिक जीवनका हरेक कुरा सल्लाह गर्छन् ।
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर  राणाकाे निधन
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर राणाकाे निधन नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ ।  थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
माओवादीले दुई महिने अभियान चलाउने
माओवादीले दुई महिने अभियान चलाउने नेकपा(माओवादी केन्द्र) ले आगामी दुई महिना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सङ्गठन निर्माणमा परिचालन गर्ने भएको छ ।
जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री
जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्‍घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 
माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए
माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या आएको बताएका छन् ।
अझै चलिरहेको छ करिश्माको जादू 
अझै चलिरहेको छ करिश्माको जादू  अकबरी सुन आफैंमा शानदार र गुणवान हुन्छ, यसमा कसी लगाइरहनु पर्दैन । घाम पूर्वबाट उदाउँछ, यो तथ्य कहिले मिथ्या सावित हुन सक्छ र ? यस्ता धेरै अकाट्य सत्य वा यथार्थहरू छन् जसलाई कुनै ब्याख्या–विश्लेषण र दाबीको आवश्यकता पर्दैन ।
Weather Update