आइतबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
आइतबार, चैत ३१, २०८१

पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी
शनिबार, चैत ३०, २०८१
शोभा यात्राका सहभागीहरुले आक्रोशित हुँदै केही मोटरसाइकल र होटलमा आगजनी र तोडफोड गरेका छन् ।

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबार, चैत २९, २०८१
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

बुटवलमा आज एमालेकाे जागरण सभा : प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
शुक्रबार, चैत २९, २०८१
सभामा एमालेले रुपन्देहीका १६ वटै पालिका सहित नवलपरासी,कपिलवस्तु,पाल्पा अर्घाखाँचीबाट नेता कार्यकर्ता बुटवल ल्याउँदै छ ।
_LdGGff1AYO-1744275539.jpg)
नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित
बिहीबार, चैत २८, २०८१
मिश्र प्यानलकै उम्मेदवार कोइरालाले ४ हजार ८७४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए ।

सडकका ३ वटै लेनमा प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबिच धकेलाधकेल
बिहीबार, चैत २८, २०८१
महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

काठमाडौँको शंखमूलमा एकजना पुरुषको शव फेला
बिहीबार, चैत २८, २०८१
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
बिहीबार, चैत २८, २०८१
त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।

एनएसएल २०२५ : आज चितवन र ललितपुर भिड्दै
बिहीबार, चैत २८, २०८१
जारी प्रतियोगितामा एफसी चितवन, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स, झापा एफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोली सहभागी रहेका छन् ।

नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु
मंगलबार, चैत २६, २०८१
नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को ग्रे लिष्टमा परेको थियो ।