मंगलबार नेप्से ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा बन्द
मंगलबार, चैत २६, २०८१

गीत ‘माया के हो ?’ सार्वजनिक
मंगलबार, चैत २६, २०८१
भिडिओ ङागस्तोकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

एनएसएल २०२५ : आज काठमाडौं र बुटवल भिड्दै
मंगलबार, चैत २६, २०८१
तयसपछि एफसी चितवनसँग बुटवल १-० ले पराजित भएको थियो ।

आईपीएल क्रिकेटमा आज कोलकाता र लखनउ तथा पन्जाब र चेन्नई खेल्दै
मंगलबार, चैत २६, २०८१
अंकतालिकामा पञ्जाब ३ खेलमा ४ अंक जोडेर चौथो स्थानमा छ भने चेन्नई २ अंकसहित नवौं स्थानमा छ ।

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
मंगलबार, चैत २६, २०८१
संवैधानिक अदालतले उनको आफ्नै महाभियोगलाई खारेज गरेपछि उनले भर्खरै पुनः काम सुरु गरेका हुन् ।

राप्रपा प्रदर्शन : तीनकुने प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले गर्यो बल्खुमा कडा सुरक्षाको प्रबन्ध
मंगलबार, चैत २६, २०८१
राप्रपाले भृकुटीमण्डपमा कार्यक्रमका लागि अनुमति मागे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यस क्षेत्रमा शिक्षक लगायतको आन्दोलन रहेको भन्दै सुरक्षाका कारण देखाएर बल्खु वा सिफल चौरमध्ये एक ठाउँमा कार्यक्रम गर्न भनेको थियो ।

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
मंगलबार, चैत २६, २०८१
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ किनबेच ?
मंगलबार, चैत २६, २०८१
सोमबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

सोमबार नेप्से उच्च अंकले घट्दा कारोबार रकममा पनि गिरावट
सोमबार, चैत २५, २०८१
हिमालयन पावर पार्टनरको ४.३२, समृद्धि फाइनान्सको ४.०१, प्रतिशत घट्यो ।

काठमाडौं महानगरका कर्मचारीले पाए तीन महिनादेखि रोकिएको पारिश्रमिक
सोमबार, चैत २५, २०८१
कार्यालय प्रवेश गरेर गुरागाईँले हाजिर गरेसँगै रोकिएको कर्मचारीहरुको पारिश्रमिक समेत निकासा भएको हो ।

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै
सोमबार, चैत २५, २०८१
२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन् ।

रवि लामिछाने भैरहवा कारागार चलान
सोमबार, चैत २५, २०८१
काठमाडौंमा पक्राउ परेका रविलाई शनिबार बिहानै विमानमार्फत भैरहवा ल्याइएको थियो ।
-1744005374.jpg)
राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने
सोमबार, चैत २५, २०८१
राप्रपाको यो आमसभा र प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति' ले पनि समर्थन जनाएको छ ।