बैंककमा ओली-मोदी भेटवार्ता
शुक्रबार, चैत २२, २०८१

बक्यौता उठाएकै कारण पदबाट हटाइएको कुलमानको प्रस्टीकरण
शुक्रबार, चैत २२, २०८१
मलाई कमजोर बनाउन आगामी दिनमासमेत सोही किसिमका प्रहार हुनेमा म सर्तक र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु ।

एनएसएस २०२५ मा आज एफसी चितवन र बुटवल लुम्बिनी भिड्दै
शुक्रबार, चैत २२, २०८१
यसअघि हिजो साँझ सम्पन्न खेलमा काठमाडौं रेजर्स र झापा एफसीले गोलरहित बराबरी खेलेका थिए ।

गृहमन्त्री लेखक भन्छन्, तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ
शुक्रबार, चैत २२, २०८१
उक्त घटनामा दुई जनाको मृत्यु भएको छ भने केही घाइतेको अस्पतालमा उपचार जारी छ ।

एकैदिन तोलामा २९ सय रूपैयाँ घट्यो सुनको मूल्य
शुक्रबार, चैत २२, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३१ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
-1743674945.jpg)
बिहीबार सामान्य अंकले बढ्यो नेप्से, ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा बन्द
बिहीबार, चैत २१, २०८१
विन नेपाल लघुवित्तको ६.१ तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ६.१ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घट्यो ।

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित
बिहीबार, चैत २१, २०८१
स्ववियु अध्यक्ष जितेका कोइराला कांग्रेस महामन्त्री गगन थापानिकट हुन् ।

मन्त्री चौधरीले गरे नेपाल स्काउट पुनर्गठन
बिहीबार, चैत २१, २०८१
१४. सुदर्शनप्रसाद भट्टराई –राष्ट्रिय कार्यकारी समिति सदस्य (सामुदायीक विकास विभाग)

बिहीबार सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँ
बिहीबार, चैत २१, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३१ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बिहीबार, चैत २१, २०८१
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम भएको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गरे काठमाडौमा प्रदर्शन
बुधबार, चैत २०, २०८१
आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको छ ।

दीपक बोहराको शव श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित निवासमा
बुधबार, चैत २०, २०८१
बोहरालाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेता तथा कार्यकर्ता उनको निवास पुगेका छन् ।

मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान
बुधबार, चैत २०, २०८१
म्यानमारको राजधानी नापिडो आसपास केन्द्र गरी गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।