NRN
राजावादी आन्दोलनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनका परिवारलाई भाटभटेनीले आर्थिक सहयोग गर्ने
राजावादी आन्दोलनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनका परिवारलाई भाटभटेनीले आर्थिक सहयोग गर्ने भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउर भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने सबै कर्मचारीहरुलाई पुरस्कार र सम्मान प्रदान गरेको छ ।
नेपाली बजारमा बुधबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा बुधबार घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
भाटभटेनी सुपर मार्केटले गर्यो बहादुर सुरक्षा गार्डलाई पुरस्कृत
भाटभटेनी सुपर मार्केटले गर्यो बहादुर सुरक्षा गार्डलाई पुरस्कृत लुटपाट र तोडफोडबाट भाटभटेनीमा ८० लाख क्षति पुगेको जनाएको थियो ।
प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा
प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उनी चैत २३ गते स्वदेश फर्कने तालिका छ । 
नेप्से आज १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा बन्द
नेप्से आज १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा बन्द छ्याङ्दी हाइड्रोको ४.३६, उपकार लघुवित्तको ४.०५, दोर्दी हाइड्रोपावरको ३.६ प्रतिशत मूल्य घट्यो । 
तीनकुने घटना : प्रहरीको गोलीबाट घाइते भएका रेविका खत्री र दाइको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीको प्रदर्शन
तीनकुने घटना : प्रहरीको गोलीबाट घाइते भएका रेविका खत्री र दाइको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीको प्रदर्शन आन्दोलनका ‘कमान्डर’ दुर्गा प्रसाईँ भने अहिले फरार रहेका छन् । उनलाई प्रहरीले खोजिरहेको छ ।
राष्ट्रपति पौडेलद्वारा संसद्को दुवै सदनको हिउँदै अधिवेशन अन्त्य
राष्ट्रपति पौडेलद्वारा संसद्को दुवै सदनको हिउँदै अधिवेशन अन्त्य नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् । 
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन् ।
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गर्दै
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गर्दै प्रधानमन्त्री चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
राप्रपाका प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन
राप्रपाका प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए ।
मंगलबार सुनको मूल्य एक लाख ७९ हजार सात सय रूपैयाँ
मंगलबार सुनको मूल्य एक लाख ७९ हजार सात सय रूपैयाँ आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३१ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पूर्वराजा ज्ञानेन्द्रलाई तत्काल कारबाही गर्न माओवादी गरे सरकारसँग माग
पूर्वराजा ज्ञानेन्द्रलाई तत्काल कारबाही गर्न माओवादी गरे सरकारसँग माग शर्माले मृत्यु भएका दुई युवालाई शहीद घोषणा गर्न पनि माग गरिन् ।
Weather Update