NRN
शनिबारदेखी आउंने भयो दुबईको झिलिमिली
शनिबारदेखी आउंने भयो दुबईको झिलिमिली प्रबासमा रहेर पनि काम अनि ब्यस्त जिबनबाट बांचेको समयलाई कलाकारितामा लगाएर यूएईका यूबाहरूले निर्माण गरेको टेलि चलचित्र दुबईको झिलिमिली निर्माणको यतिबेला सर्बत्र प्रशंसा गरिएको छ ।
एक्सपर्टको शाखा अब सिड्नीको ब्ल्याक टाउंनमा पनि
एक्सपर्टको शाखा अब सिड्नीको ब्ल्याक टाउंनमा पनि एक्सपर्टले हाल नेपाल, भारत, भुटान, ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, कोलम्बिया, हङकङ, इन्डोनेसिया, केन्या, कोरिया, मलेसिया, मंगोलिया, म्यानमार, नाइजेरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, श्रीलंका, थाइल्यान्ड र भियतनामलगायत २५ भन्दा बढी देशहरूबाट सेवा दिंदै आइरहेको छ ।
सिड्नी अर्बनको विनर्स सर्कल बेष्ट ऐजुकेशनको मनोनयनमा
सिड्नी अर्बनको विनर्स सर्कल बेष्ट ऐजुकेशनको मनोनयनमा आगामी दिनहरूमा पनि बिध्यार्थीहरूबाट साथ र माया पाउंने बिश्वास सहित रोशने आफ्नो संस्थालाई बिजयी गराउंन भोट हाली दिन पनि आग्रह गरेका छन ।
नाम जस्तै अनमोल बनेका अनमोल केसी
नाम जस्तै अनमोल बनेका अनमोल केसी सरल, सहज, मृदुभाषी अनि आफ्नो कर्मप्रति मात्र ध्यान दिने र अरूको कुभलो नसोच्ने अनि अरूको नकारात्मकताप्रति पटक्कै आफ्नो समय र सोच नखर्चिने अनमोल आज यही आचरण, शैली र बिशेषता कै कारण नाम जस्तै अनमोल साबित भएका छन् ।
दिब्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डर
दिब्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डर यसैबीच अभिनेत्री दिब्या रायमाझीको उपस्थितिमा मार्च २७ तारेखका दिन सस्थाले यूके एडमिसन डे शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
अष्ट्रेलियाबाट जेनिशाले भनिन् …माया छरिदेउ….॥
अष्ट्रेलियाबाट जेनिशाले भनिन् …माया छरिदेउ….॥ भजन रिलिज भएपछी धेरै दर्शकको माया पाएको भन्दै सबै ठाउँबाट राम्रो प्रतिक्रिया आईरहेको गौतमले बताईन् ।
सिड्नी ग्रयानभिलको रातो घरमा हुने भयो सांगितिक कार्यक्रम
सिड्नी ग्रयानभिलको रातो घरमा हुने भयो सांगितिक कार्यक्रम सिड्नीमा बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम प्रेम, संगीत र मनोरञ्जनको संगम बन्ने भएको छ   आयोजक पाल्पा इन्टरटेनमेन्टले नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई प्रेम दिवसलाई संगीतमय बनाउन आग्रह गरेको छ। कार्यक्रमको टाइटल स्पोन्सरमा ए टु जेट क्लिनगं सप्लाइस क्लिनगं एण्ड हस्पिटालिटी रहेको छ ।
अष्ट्रेलियामा पि आरको चर्चा,  शूटिंग शुरू
अष्ट्रेलियामा पि आरको चर्चा, शूटिंग शुरू निर्देशक बस्नेतले फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए ।
अस्ट्रेलियाकी यातायात मन्त्रीले दिईन् राजीनामा
अस्ट्रेलियाकी यातायात मन्त्रीले दिईन् राजीनामा मन्त्री हेल्यानले ४४६ किलोमिटर यात्रामा सरकारी सुविधा नीजि प्रयोजनको समयमा गरेकाले ७५० डलर रकम पनि राज्यलाई तिर्ने प्रतिवद्धता जनाएकी छन् ।    
यूएईमा बन्ने भयो ‘ दुबईको झिलिमिली’
यूएईमा बन्ने भयो ‘ दुबईको झिलिमिली’ प्रबासमा काम र ब्यस्त जिबनमा पनि नेपाली कलाकारिता र सिर्जनाको बिधामा यूएईमा रहेका उत्साही यूबाहरूको यो लगाब अनि सक्रियताको यतिबेला खुलेर तारिफ गरिएको छ ।
Weather Update