शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य बढ्दा घट्यो सुनको मूल्य
साताकाे अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

साताकाे अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बिहीबार मूल्य १ लाख ५० हजार ७०० रुपैयाँमा काराेबार भएकाे सुन शुक्रबार प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँमा आइपुगेको हो ।
त्यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ ।
बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ १२:५८
प्रतिक्रिया दिनुहोस्