कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस
-1735452511.jpg)
कालिकोटको ओडानकु केन्द्रविन्दु भएर भूकम्प गएकाे छ ।
विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ ।
भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ ११:५४
प्रतिक्रिया दिनुहोस्