NRN
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको भेला स्थगित

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ ।

तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका हुन् । 

यसअघि तरुण दलले पुस २२ र २३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको काठमाडौँमा भेला गर्ने तय गरेको थियो । 

केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका छन । तयारी नपुगेको भन्दै भेला स्थगित गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update