NRN
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टरको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहीबार दिउँसो १ बजेर ५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको ज्यामिरेलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्पको गएको हो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update