मुगु केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्पको

आज बिहान मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु आज बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातार जसो भूकम्प जाँदा स्थानीयहरू त्रसित बन्दै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१ ११:२३
प्रतिक्रिया दिनुहोस्