प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
बैठक आज साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक आज साँझ ७ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको बिहीबार र सोमबार बस्ने गरेपनि केही दिनयता सेडयुल अनुसार बस्न सकेको छैन ।
बैठकमा नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१ १२:३२
प्रतिक्रिया दिनुहोस्