आज (बुधबार) पनि बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१ ११:१५
प्रतिक्रिया दिनुहोस्