माघ १३ गते बस्ने गरी कांग्रेसले बोलायो संसदीय दलको बैठक
-1737700391.jpg)
सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ ।
माघ १३ गते दिउँसो २ बजे संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान भएको हो ।
बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ १२:१८
प्रतिक्रिया दिनुहोस्