NRN
सोमबार बढ्यो सुन–चाँदीको मूल्य,  ताेलाकाे कति  ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य बढेको छ ।

आइतबार प्रतितोला एक लाख ६८ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर आज प्रतितोला एक लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी, आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update