एमालेले बोलायो सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
बैठक यही चैत ४ गते ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ १६:२८
प्रतिक्रिया दिनुहोस्