NRN
राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयकहरू आइतबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update