NRN
एमालेको ४६ औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ४६ औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजे बस्ने छ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update