NRN
एमाले प्रचार विभाग सचिव पाण्डेले १० दिनमै दिए राजीनामा

नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् । 

उनले नियुक्ति पाएको दश दिनमै प्रचार विभागको सचिवबाट राजीनामा दिएका हुन् ।

पार्टी केन्द्रीय सचिवालयको फागुन २८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ लिएका थिए ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update