आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते हुने

रत्नराज्य क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ ।
५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए ।
शुक्रबार सर्वदलीय बैठक बसेर १६ गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले बताए ।
आरआरमा ५ हजार १४६ मतदाता छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ १६:१९
प्रतिक्रिया दिनुहोस्