NRN
सिड्नी अर्बनको विनर्स सर्कल बेष्ट ऐजुकेशनको मनोनयनमा

सिड्नीको अर्बनमा रहेको विनर्स सर्कल एजुकेशन एण्ड भिषा सर्भिसेसले छोटो समयमा राम्रो चर्चा र सफलता हात पारिरहेको छ ।

स्थापनाको पहिलो बर्ष भित्र नै बिध्यार्थीहरूको बिश्वास जितेको विनर्स सिड्नीको कम्प्ल्याण्ड सिटी काउन्सिलको लोकल बिजनेस अवार्डको बेस्ट ऐजुकेसन सर्भिसेसको मनोनयनमा पर्न सफल भएको छ ।

यो बिधाको मनोनयनमा विनर्स पहिला पनि परेको थियो । यसरी दोस्रो पटक पनि यो बिधामा पर्न सक्नुलाई विनर्सको सफलता र बिध्यार्थीहरू मांझ यो संस्थाले जितेको बिश्वासको रूपमा हेरिएको छ ।

विनर्सका प्रमुख रोशन खतिवडा शिक्षा क्षेत्रमा आफू र आफ्नो संस्थासंग जोडिएका परिबारको मिहेनत र कर्मले नै आफ्नो संस्था सिड्नीको कम्प्ल्याण्ड सिटी काउन्सिलको लोकल बिजनेस अवार्डको बेस्ट ऐजुकेसन सर्भिसेसको मनोनयनमा पर्न सफल भएको बताएका छन ।

आगामी दिनहरूमा पनि बिध्यार्थीहरूबाट साथ र माया पाउंने बिश्वास सहित रोशने आफ्नो संस्थालाई बिजयी गराउंन भोट हाली दिन पनि आग्रह गरेका छन ।

भोट यसरी हाल्न सकिन्छ…॥

🔹 How to Vote:

✅ Step 1: Click the link 👉 https://thebusinessawards.com.au/73427/winners-circle-education-and-visa-services

✅ Step 2: Fill in your details

✅ Step 3: Check your email inbox & confirm your vote! Voting closes soon, so don’t wait! Every vote counts, and we truly appreciate your support. 🙌 Thank you for being part of our journey! ❤️ #VoteForWinnersCircle #LocalBusinessAwards #EducationService #SupportLocal #WinnersCircleEducationAndVisa

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update