एकीकृत समाजवादी आइतबार सचिवालय बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) ले आइतबार सचिवालय बैठक बोलाएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक गतिविधि, पार्टीले सुरू गर्न लागेको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १२:३७
प्रतिक्रिया दिनुहोस्