NRN
छोरीको सल्लाहमा फिल्ममा जोडिन्छन् अमिताभ
छोरीको सल्लाहमा फिल्ममा जोडिन्छन् अमिताभ बलिउडका महानायक अमिताभ बच्चन आफ्नो परिवारलाई बढी मान सम्मान दिन्छन् । उनी प्राय आफ्नो श्रीमति, छोरी र बुहारीका बारेमा सामाजिक सञ्जालमा लेख्छन् र कुरा गर्छन् । अमिताभ उनकी छोरी श्वेतासँग बढी नजिक छन् । उनी श्वेतासँग व्यक्तिगतमात्र होइन, व्यावसायिक जीवनका हरेक कुरा सल्लाह गर्छन् ।
अझै चलिरहेको छ करिश्माको जादू 
अझै चलिरहेको छ करिश्माको जादू  अकबरी सुन आफैंमा शानदार र गुणवान हुन्छ, यसमा कसी लगाइरहनु पर्दैन । घाम पूर्वबाट उदाउँछ, यो तथ्य कहिले मिथ्या सावित हुन सक्छ र ? यस्ता धेरै अकाट्य सत्य वा यथार्थहरू छन् जसलाई कुनै ब्याख्या–विश्लेषण र दाबीको आवश्यकता पर्दैन ।
प्रेमा’को फस्टलुक सार्वजनिक
प्रेमा’को फस्टलुक सार्वजनिक
प्रमोसन अभियानमा फूलबारी
प्रमोसन अभियानमा फूलबारी आगामी फागुन ५ गतेबाट रिलिज हुने फिल्म ‘फूलबारी’ले ५ सहरमा प्रमोसन अभियान सुरु गरेको छ । फिल्मले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम सुरु गरेको हो ।
सर्ट फिल्म प्रतिस्पर्धा हुने, विजेता फिल्मलाई २ लाख पुरस्कार
सर्ट फिल्म प्रतिस्पर्धा हुने, विजेता फिल्मलाई २ लाख पुरस्कार म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो । 
छैटौं संस्करणको निफ चैत २गतेदेखी
छैटौं संस्करणको निफ चैत २गतेदेखी छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुने भएको छ ।
जिल्ला अदालत तनहुँले पल साहलाई दियाे सफाई
जिल्ला अदालत तनहुँले पल साहलाई दियाे सफाई जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।
साम्राज्ञीलाइ एभरेष्ट बेसक्याम्प जाने रहर
साम्राज्ञीलाइ एभरेष्ट बेसक्याम्प जाने रहर भिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विद्यालय उमेरमा अधिकांश समय होस्टलमै बिताइन् । होस्टलको चौघेरामा बस्नुपर्ने बाध्यताले घुम्ने अवसर कमैमात्र जु-यो । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा पाइला चालेपछि मात्र साम्राज्ञीले नेपाल दिल खोलेर घुम्न पाइन । मनाङ र मुस्ताङबाट घुम्न सुरु भएको उनको यात्राले पहाड र तराई पनि छिचोलिसकेको छ ।
शुक्रबारबाट तिम्रो मेरो साथ : प्रेममा धोका र अपमानको खेल 
शुक्रबारबाट तिम्रो मेरो साथ : प्रेममा धोका र अपमानको खेल  प्रेम किन र के का लागि…? ब्याख्या र कारण सबैको एकै हुन्छ भन्ने छैन । प्रेमको  कुरालाई  धेरैले फरक -फरक अर्थले पनि बुझेका हुन्छन । आजको समयको प्रेम , माया, साथ र स्नेहमा पनि स्वार्थ र शंकाको घाम देखियो भने त्यस्तो प्रेम , साथ र माया दिगो हुंदैन भन्ने कुरा...
Weather Update