‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ हुँदै
सोमबार, माघ ७, २०८१
-1737356054.jpg)
यूएईमा बन्ने भयो ‘ दुबईको झिलिमिली’
सोमबार, माघ ७, २०८१
प्रबासमा काम र ब्यस्त जिबनमा पनि नेपाली कलाकारिता र सिर्जनाको बिधामा यूएईमा रहेका उत्साही यूबाहरूको यो लगाब अनि सक्रियताको यतिबेला खुलेर तारिफ गरिएको छ ।

आज हर्षोल्लासका साथ विजया दशमी मनाइँदै
शनिबार, असोज २६, २०८१
नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।

जापानमा चलचित्र छक्का पन्जा - ५ को उच्च माग
बिहीबार, असोज १०, २०८१
इच्छुक दर्शकहरुले (https://dcticketing.com/) बाट टिकट खरिद गर्न सक्ने जानकारी दिइएको छ ।

हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी
बिहीबार, भदौ २०, २०८१
तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

पल र समिक्षाको कुरा किन उठाईन् पूजाले….?
बुधबार, भदौ १९, २०८१
त्यै आइडियलले जे पनि बोल्यो भने कसरी तपाई र अरूमा फरक भयो त ?

मोहन मैनालीको मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार
शुक्रबार, भदौ १४, २०८१
त्यस्तै दिक्षितले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा-श्री पुरस्कार दिएको जानकारी दिएका छन् ।

हरितालिका तीज खर्चिलो तथा भड्किलो नबनाउन प्रशासनको आग्रह
बिहीबार, भदौ १३, २०८१
तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला र भड्किलो कार्यक्रमहरू नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।