NRN
लक्ष्मणको ‘सतिदेवी’ लाई सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि
लक्ष्मणको ‘सतिदेवी’ लाई सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव -०८० मा सर्वोत्कृष्ट चलचित्रको उपाधि सो अवसरमा मन्तव्य राख्दै प्रदेशसभा सदस्य गुरूङले आफूले कानुनी रूपमा गर्नुपर्ने सहयोगका लागि सदनमा समेत आवाज उठाउने र स्थानीय सरकारसँग पनि समन्वय गर्ने प्रतवद्धता जनाइन् ।
घरदेशदेखी परदेशसम्म जोड्दै बिन्दु र हेमन्तको धर्ती माथि जून
घरदेशदेखी परदेशसम्म जोड्दै बिन्दु र हेमन्तको धर्ती माथि जून घरदेशदेखी परदेशसम्मका सर्जकहरूको आबद्ददा, सृजना र मिहेनतका कारण बजारमा आएको यो गीत सुनेर र भिडियो हेरेपछि जो कोहीले पनि तारिफ गर्दै -‘ वाह गजबकै बनेको रहेछ छ -‘ भनेर् भन्न करै लाग्छ ।
दिनेशकुमार राई 'डिआर' को कथासंग्रह ‘खोक्पा’ लोकार्पण
दिनेशकुमार राई 'डिआर' को कथासंग्रह ‘खोक्पा’ लोकार्पण वैदेशिक रोजगारीमा गएको बाबुले छोरीलाई ल्याइदिएको नयाँ बाकसभित्रको उपहारलाई विषय बनाएर उनले ‘नयाँ बाकस’ शीर्षकमा कथा समेटेका छन् । 
‘पर्खी बसें तिमीलाई’ अभिनेत्री रक्षालाई स्कुलमा स्वागत
‘पर्खी बसें तिमीलाई’ अभिनेत्री रक्षालाई स्कुलमा स्वागत फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।
नेपालसहित विश्वभरका आज ‘क्रिसमस डे’ मनाउँदै, देशभर सार्वजनिक बिदा
नेपालसहित विश्वभरका आज ‘क्रिसमस डे’ मनाउँदै, देशभर सार्वजनिक बिदा क्रिसमसका अवसरमा बजार र ठुला व्यापारिक स्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।
बलिउड अभिनेता वरुण धवन सुटिङको क्रममामा घाइते
बलिउड अभिनेता वरुण धवन सुटिङको क्रममामा घाइते फिल्म ओटिटिमा रिलिज भएको थियो । 
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् सञ्चार उद्यमी सम्भव शिरोहियासँग लगनगाँठो
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् सञ्चार उद्यमी सम्भव शिरोहियासँग लगनगाँठो उनले त्यसबेला मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस पनि जितेकी थिइन् ।
धमाधम ‘महाजात्रा’ - फर्किए प्रकाश घिमिरे ( तस्बिरहरू सहित )
धमाधम ‘महाजात्रा’ - फर्किए प्रकाश घिमिरे ( तस्बिरहरू सहित ) चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।
राजेश घिमिरेको तिम्रो निम्ति सार्वजनिक
राजेश घिमिरेको तिम्रो निम्ति सार्वजनिक भिडियोलाई हरि हुमागाईं र सौरभ मानन्धरले खिचेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।
मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’
मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’ गीत सार्वजनिक समारोहमा भाषाविद तथा अभिनेता यासेली योङहाङ, नेपाल ट्रष्टका बोर्ड डाइरेक्टर याङजोम शेर्पा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङ, गायक दीपक लिम्बु, सङ्गीतकार महेश खड्का, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
‘महाजात्रा’ को छायांकन सुरु, बिश्व प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लियो
‘महाजात्रा’ को छायांकन सुरु, बिश्व प्रदर्शनको अधिकार एमएसएम इन्टरटेनमेन्टले लियो रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् ।
Weather Update