यस्तो छ श्रृजनाको ‘शिकार’ बनेका राजका कुरा ?
बिहीबार, असार १४, २०८०

चलचित्र ‘दिमाग खराब’को छायांकन सकियो ,अन्तर्राष्ट्रीय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टको हातमा
मंगलबार, असार १२, २०८०
नेपालसंगै बिश्वभर एक साथ नेपाली चलचित्र रिलिज गर्ने उद्देश्य सहित आएको एमएसएम इन्टरटेन्मेन्ट आगामी दिनमा बिभिन्न माध्यम मार्फत नेपाली चलचित्रहरूलाई बिश्व मांझ पुर्याउंने योजनामा रहेको बुझिएको छ ।

निशान र जेनिसाको ‘ सकम्बरी माया गरिदेउ ’
आइतबार, असार १०, २०८०
गीतको भिडियोलाई सुनिल विश्वकर्माले निर्देशनमा गरेका हुन भने भिडियोमा प्रविण भट्टको संपादन रहेको छ ।

'परस्त्री'को लिरिकल भिडियो गीत सार्वजनिक
शुक्रबार, असार ८, २०८०
सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । पोस्टर रिलिजसँगै चर्चामा रहेकको सिनेमाको सार्वजनिक गीत र ट्रेलरले पनि दर्शकको मन जितेका छन् ।
थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।

जापानमा नेपाली चलचित्र प्रदर्शनमा युनाको एकछत्र राज
बुधबार, असार ६, २०८०
उल्लेखित फिल्मको टिकट पनि आफ्नै वेभसाइट (unaentertainment.jp) बाटै खरिद गर्न सकिवे व्यवस्था समेत कम्पनिले मिलाएको छ ।

सार्वजनिक भयो ' नेपाली हाम्रो जात'
बिहीबार, जेठ ३२, २०८०
सुजना शर्मा रेग्मी र लक्ष्मी पौडेल निर्माता रहनुभएको 'नेपाली हाम्रो जात' डि.आर सुजन नामक युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको छ ।

अभिनेत्री गरिमा पन्त दोस्रो सन्तान पाउंने तयारीमा ( तस्बिरहरू पनि )
आइतबार, जेठ २८, २०८०
दोस्रो सन्तानको लागि गर्भवती भएको तस्बरिहरू गरिमा आफैले सामाजिक सन्जालमा पोष्ट गरेकी छन । हामीलाई पनि गरिमाका केही तस्बिरहरू प्राप्त भएका छन

महानायक राजेश हमाल न्यूयोर्कमा ( तस्बिरहरू सहित )
शुक्रबार, जेठ २६, २०८०
महानायक राजेश हमाल यतिबेला अमेरिकाको न्यूयार्क पुगेका छन । हमाल एक बिशेष कार्यक्रममा सहभागि हुन अमेरिकाको न्यूयार्क पुगेका हुन ।आजकल बिज्ञापन , मोडलिंग र बिभिन्न कार्यक्रमतिर ब्यस्त हमाल फूर्सदमा छैनन् । उनले न्यूयार्कमा आफ्ना साथीभाईहरुसंग रमाइलो गर्दै खिच्नु भएको तस्बिर हामीलाई प्राप्त भएका छन ।

क्यानाडामा गुञ्जिदै प्रकाश सपुत
मंगलबार, जेठ २३, २०८०
मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्क्वेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यान्डीयन ३० (तीस) डलर राखिएको छ ।

बर्दियाबाट ‘ह्यासट्याग माया’ को छायांकन सुरु
शनिबार, जेठ २०, २०८०
यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।

‘परस्त्री’को पहिलो गीत सार्वजनिक
बिहीबार, जेठ १८, २०८०
खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमाको हाल भारतको मुम्बईमा प्राविधिक काम भैरहेको छ । सिनेमाको प्राविधिक काम र रिलिजको चाँजो पाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा छन् ।

युग नायिका बिपना थापा १६ बर्षपछी अभिनयमा फर्कंदै
बिहीबार, जेठ १८, २०८०
यसैबीच १६ बर्षपछी अभिनेत्री बिपना थापा नेपाली चलचित्र अभिनयमा फर्किएकी छन । उनी हरिहर अधिकारी र निता ढुंगानाले बनाउन लागेको चलचित्र ह्रस्व दिर्घबाट अभिनयमा फर्कन लागेकी हुन ।

श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३
शनिबार, जेठ १३, २०८०
अन्तिम प्रतिस्पर्धामा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको ताज जितेका थन । उपाधिको लागि अन्तिम प्रतिस्पर्धामा २४ जना सुन्दरीहरूबीच प्रतिस्पर्धा भएको थियो ।