महानायक लेख्नु हुन्छ-‘यसैगरी बिताइदिन्छौ हामी यो जिन्दगी…’( तस्बिरहरू सहित )
शनिबार, जेठ १३, २०८०

महानायक विवाहको नवौं वर्ष मनाउन बुढानीलकण्ठमा
बिहीबार, जेठ ११, २०८०
यो जोडिले बुढानीलकण्ठमा रहेको जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा बिबाहको बर्षगांठ मनाइरहनु भएको खबर प्राप्त भएको छ । हमाल दम्पतीको जोड़ि आफ्नो बिबाहको बर्षगांठको सेलिब्रेसन गर्न बुधबार बेलुका बुढानीलकण्ठ पुगेको थियो ।

करिश्मा र आकाशलाई ‘दादासाहेब फाल्के फिल्म अवार्ड’
सोमबार, जेठ ८, २०८०
उनले नेपालपछिको स्वर्ग महाराष्ट्र मुम्बईलाई मान्ने बताए । उनले आफुले काम सिक्ने अवसर दिएको मुम्बईलाई दोश्रो स्वर्ग भनेका हुन् । यो अवार्ड २०२२ मा दिने योजना थियो तर कोभिडका कारण प्रभावित भएपछि अहिले प्रदान गरिएको हो । सो अवसरमा भारतीय चलचित्र निर्देशक तथा निर्माता केसी बोकाडियालाई पनि सम्मान गरिएको थियो...

विकिनीमा यस्ता देखिए ‘मिस नेशनल नेपाल २०२३’का प्रतिस्पर्धीहरू ( तस्बिरहरू सहित )
मंगलबार, जेठ २, २०८०
प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको यो प्रतियोगितामा काठमाडौं, इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन्

चलचित्र विकास बोर्डले दाङमा 'राष्ट्रिय बाल चलचित्र महोत्सव' आयोजना गर्ने
मंगलबार, जेठ २, २०८०
बालबालिकाहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडी बढाउने, बालबालिकाहरुलाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बाल चलचित्र महोत्सवहरुमा नेपालका बालबालिकाहरु तथा उनिहरुले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुऱ्याउने, आदि उद्देश्यहरुका साथ राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो।

किन चल्यो अष्ट्रेलियामा जारी ? ५१ औं दिन मनाउंने तयारीमा…..॥
मंगलबार, जेठ २, २०८०
दर्शकहरूले चलचित्रमा कृत्रिम केही पाउंनु भएन । आफ्नो पन र आभाष नै यो चलचित्र मन पराईंनुको कारण हो -‘ चलचित्र जारीको अष्ट्रेलिया बितरकको भनाई छ ।

अष्ट्रेलियामा प्रसाद -२ को चर्चा चुलिंदै….॥
सोमबार, जेठ १, २०८०
यतिबेला अष्ट्रेलियामा रहेको नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले यस्तै साहसीक कार्य गरेर समग्र नेपाली चलचित्र क्षेत्रबाट स्याबासी र वाहवाही कमाईरहेका छन । यो प्रसंग र बिषय हो चलचित्र प्रसाद २ को ।समय समयमा अष्ट्रेलियाका बिभिन्न शहरहरूमा त्यहां रहनु हुने नेपालीहरूले प्राइभेट शो मार्फत नेपाली चलचित्रहरु हेर्दे आइरहनु भएको छ । नेपाली...

अष्ट्रेलियाका राजुले चलचित्र शायद ३ बनाउंने
शनिबार, वैशाख ३०, २०८०
यम प्रसाद ओलीको प्रोडक्शन डिजाइनर रहेको शायद -३ को असी प्रतिशत छायांकन अष्ट्रेलियाका बिभिन्न शहर र बीस प्रतिशत नेपालमा हुने जानकारी दिइएको छ । चलचित्रका कलाकार र अन्य प्राबिधिकहरूको छनौट जारी रहेको छ ।

भारत फर्किए आमिर, कारण यस्तो
शुक्रबार, वैशाख २९, २०८०
बताइए अनुसार उनि आफ्ना नजिकका एक साथीको निधन भएको खबर आएपछी शुक्रबार बिहान भारत फर्किएका हुन् । अब फेरि आमिर आउंछन कि आउंदैनन ? त्यो भने बताइएको छैन ।

हेर्नुस् १० तस्बिरमा साम्राज्ञी आर एल शाहलाई…
बिहीबार, वैशाख २८, २०८०
हेर्नुस् १० तस्बिरमा साम्राज्ञी आर एल शाहलाई…

९ बर्षपछी खान नेपालमा
आइतबार, वैशाख २४, २०८०
आमिर खान यसअघि २०७१ सालमा युनुसेफको औपचारिक कार्यक्रममा सहभागि हुन नेपाल आएका थिए ।

'‘मिस्टर एण्ड मिस नेशनल नेपाल २०२३’ मा आकर्षण बढ्दो
शुक्रबार, वैशाख २२, २०८०
नेपालमा सौन्दर्य प्रतियोगिता हुने संख्या बढिरहदा तेस्रो संस्करणको आयोजनाकको तयारीमा रहेको ‘मिस्टर एण्ड मिस नेशनल नेपाल’ मा आकर्षण बढिरहेको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ। काठमाडौंमा प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनौट भएका एक सय ७० बाट छत्तीस र त्यसबाट छानिएका...

पाण्डेको 'को-हजबेन्ड' ( सहायक श्रीमान ) लाई १ करोड ३० लाखको 'फन्डिङ'
सोमबार, वैशाख १८, २०८०
यो रकमले अर्को नयाँ डकुमेन्ट्री फिल्म दर्शकलाई पस्कन मलाई मद्दत मिल्नेछ,' उनले भनेका छन