राजधानी दैनिकले पाँच गुणा बढायो पत्रिकाको मूल्य
शुक्रबार, फागुन १६, २०८१

नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन
शुक्रबार, फागुन १६, २०८१
सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन् ।
-1732258918.jpg)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना पक्राउ
बिहीबार, फागुन १५, २०८१
उनीहरु अहिले गौशाला प्रहरी हिरासतमा रहेको प्रहरीको भनाइ छ ।

आज २६२ औं सेना दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदै
बुधबार, फागुन १४, २०८१
नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रधानमन्त्री ओलीको विरोध गरेको आशंकामा ४ जना पक्राउ
मंगलबार, फागुन १३, २०८१
कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी छन् ।

छात्रवृत्तिका लागि कम आवेदन परेको भन्दै एक-दुई दिनभित्रै आवेदन दिन प्रधानमन्त्रीद्वारा आह्वान
मंगलबार, फागुन १३, २०८१
माघ २२ गते एक सूचना प्रकाशित गर्दै मन्त्रालयले छनौट भएकाहरूको सूची सार्वजनिक गरेको थियो ।

संस्कृतिमन्त्री पाण्डेको नेतृत्वमा पशुपतिमा प्रभातफेरी
सोमबार, फागुन १२, २०८१
शिवरात्रिको भोलिपल्ट औंसीका दिनमा उनीहरूलाई दक्षिणासहित बिदा गरिने छ ।

लमजुङमा भूकम्पको धक्का महसुस
सोमबार, फागुन १२, २०८१
यसअघि पनि मर्स्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुनडाँडा केन्द्रबिन्दु भएर पटक-पटक भूकम्प गएका छन् ।

९ दिनपछि मृत भेटिए मोटरसाइकल दुर्घटनामा त्रिशूलीमा खसेका युवक
आइतबार, फागुन ११, २०८१
दुर्घटनास्थलबाट प्रहरीले भारतीय सेनाको कार्ड र नागरिकता फेला पारेको थियो ।

ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी
आइतबार, फागुन ११, २०८१
तत्काल क्षतिको विवरण जनाइएको छैन् ।

सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि
बुधबार, फागुन ७, २०८१
मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको हो ।

हलेसी बजारमा आगलागी ७ करोड ३० लाख बराबरको क्षति
सोमबार, फागुन ५, २०८१
आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन ।

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुर बर्न अस्पतालले निर्णय
सोमबार, फागुन ५, २०८१
उनी शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए ।