NRN
अरूण चौधरीलाई छोड्ने आदेश दिएका न्यायाधीश आचार्यको मुगुमा काज सरुवा
अरूण चौधरीलाई छोड्ने आदेश दिएका न्यायाधीश आचार्यको मुगुमा काज सरुवा प्रधान न्यायाधीशको यो निर्णयबाट पनि जग्गा घोटाला प्रकरणमा न्यायाधीशको बदनियत स्वत: प्रमाणित भएको छ ।
मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै
मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।
नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर
नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्झौतापछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए । 
प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय, घरघरमा दिप प्रज्वलन गर्न आग्रह
प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय, घरघरमा दिप प्रज्वलन गर्न आग्रह फागुन ७ गते नै सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना हुने छ ।
सुन प्रकरण : पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा बयान दिन सिंहदरबारमा
सुन प्रकरण : पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा बयान दिन सिंहदरबारमा सोही प्रकरणका महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्थाकाे १७ औं वार्षिक साधारणसभा सम्पन्न
सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्थाकाे १७ औं वार्षिक साधारणसभा सम्पन्न कार्यक्रममा संस्थामा दिएको योगदानको कदरस्वरुप अस्पताल व्यवस्थापन समितिका सदस्यसचिव डा. दिपक श्रेष्ठ लगायत अस्पताल र सहकारीका कर्मचारीहरुलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो ।
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन जना आज रिहा हुँदै, थुनाबाहिरै राखेर अनुसन्धान हुने
बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन जना आज रिहा हुँदै, थुनाबाहिरै राखेर अनुसन्धान हुने अदालतको आदेशपछि प्रहरीले यही दफा प्रयोग गरेर तीन जनालाई छाड्न लागेको हाे । 
परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जाँदै
परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जाँदै परराष्ट्रमन्त्री साउद १५ फेब्रुअरीमा स्वदेश फर्कनेछन् ।
दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ
दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाँसबारीको १० रोपनी जग्गा हडपेको आरोपमा अरूण चौधरी र अजितनारायण सिंह थापा पक्राउ
बाँसबारीको १० रोपनी जग्गा हडपेको आरोपमा अरूण चौधरी र अजितनारायण सिंह थापा पक्राउ चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगंजमा नेपालमै पहिलोपटक नेपाली चिकित्सककै टिमद्वारा कलेजो प्रत्यारोपण
त्रिवि शिक्षण अस्पताल महाराजगंजमा नेपालमै पहिलोपटक नेपाली चिकित्सककै टिमद्वारा कलेजो प्रत्यारोपण यसअघि त्रिवि शिक्षण अस्पतालमा विदेशी विशेषज्ञको सहयोगमा १० वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन् ।
Weather Update