
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले आफ्नो पदबाट दिए राजीनामा
मंगलबार, पुस २४, २०८०
तत्कालीन अध्यक्ष दिगम्बर झाले १५ पुस २०७५ राजीनामा दिएपछि २४ माघ २०७५ देखि खनाललाई सरकारले प्राधिकरणमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ
आइतबार, पुस २२, २०८०
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता
शुक्रबार, पुस २०, २०८०
शुक्रबार बिहान उनले पशुपतिनाथ मन्दिर परिसरको दर्शन र त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन पनि गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँमा
शुक्रबार, पुस २०, २०८०
राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।
1704432887.jpg)
प्रधानमन्त्री ‘प्रचण्ड’ : भारतले आफू खुसी २० करोड खर्च गर्न पाउँदैन
शुक्रबार, पुस २०, २०८०
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौँस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

भारतका विदेशमन्त्री एस जयशंकरले गरे शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता
बिहीबार, पुस १९, २०८०
विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा
बिहीबार, पुस १९, २०८०
नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा समीक्षा गर्न सन् १९८७ मा संयुक्त आयोग गठन गरिएको थियो ।
1704259769.jpg)
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु
बुधबार, पुस १८, २०८०
डडेलधुरा जिल्ला आलिताल गाउँपालिका ६ घर भएका एडी आज विहान दोडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ काे दाबि 'अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैन'
मंगलबार, पुस १७, २०८०
विद्यालय शिक्षालाई प्रभावकारी बनाउन अति जरूरी तर तर सात वर्षदेखि कसैले हिम्मत नगरेको शिक्षा विधेयक आफूले संसदमा पेश गरेको उल्लेख समेत गरे ।

बालकुमारी घटना : सेनाको स्काई ट्रकमार्फत् सुर्खेत लगीयाे सुजन र वीरेन्द्रकाे शव
मंगलबार, पुस १७, २०८०
सरकारसँग सोमबार भएको छलफलमा चार बुँदे सहमति समेत भएको थियो ।

प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन गर्ने तीन जना पक्राउ
सोमबार, पुस १६, २०८०
उनीहरूले प्रदर्शनका क्रममा उनीहरूले नो एमसिसी, सट्प मर्दर, नो एनसेल र सेभ द नेशनल लेखेको पर्चा शरीरमा टाँसेका थिए।
1704086696.jpg)
सांसद सिके राउतसहित ५१ जना माइतीघरबाट पक्राउ
सोमबार, पुस १६, २०८०
टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै निषेधित क्षेत्र प्रवेश गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हाे ।