NRN
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता सहमितसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
राहत शिक्षक र सरकारबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता
राहत शिक्षक र सरकारबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता महासंघसँग सरकारले ६ बुँदे सहमति गरेको थियो। उक्त सहमतिले राहत शिक्षकहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरूले आन्दोलन जारी राखेका थिए।
विद्यार्थीहरूको बिश्वास जित्दै कोस्टलाईन ऐजुकेशन
विद्यार्थीहरूको बिश्वास जित्दै कोस्टलाईन ऐजुकेशन सन् २०१५ देखी आफ्नो यात्रा शुरू गरेको यो संस्था मार्फत आजसम्म दुई हजारभन्दा बढी विद्यार्थीहरू उच्चशिक्षा हाँसिल गर्न बिभिन्न देशहरू पुगि सकेका छन् ।
सिन्धुलीमा गाडी दुर्घटना, १० जना घाइते
सिन्धुलीमा गाडी दुर्घटना, १० जना घाइते चालक तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेहरुलाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ । 
इन्द्रजात्रा हेर्न जुद्धशम्शेरको शालिकदेखि हिँडेर वसन्तपुर पुगे राष्ट्रपति
इन्द्रजात्रा हेर्न जुद्धशम्शेरको शालिकदेखि हिँडेर वसन्तपुर पुगे राष्ट्रपति भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
पोखराका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द
पोखराका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द आकस्मिक बाहेकका सेवा बन्द हुँदा गाउँगाउँबाट उपचारका लागि आएका बिरामी समस्यामा परेका छन्।  
सम्पर्क बिहिन २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन
सम्पर्क बिहिन २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन उहाँले भन्नुभयो, “लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर भएका र खोजतलास गर्दा पनि नभेटिएकाले आज सूचना प्रकाशित गरी गैरहाजिर हुनाका कारण खुलाई स्पष्टीकरण पेस गर्न एक हप्ताको म्याद दिई सम्पर्कमा आउन भनेका छौँ ।”
एमाले बागमती प्रदेश अधिवशेन अन्तर्गत नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन
एमाले बागमती प्रदेश अधिवशेन अन्तर्गत नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन सोमवार उद्घाटन भएको अधिवेशनमा मंलगलबार बन्द सत्रमा अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेश गरेका थिए ।प्रतिवेदन गए राति पारित गरेपछि निर्वाचनको प्रक्रिया आज बिहानबाट शुरू भएको हो ।
काठमाडौं महानगरपालिकाको प्रतिनिधि र सामाजिक अभियन्ता ई: काे टाेलीबीच वार्ता सुरु
काठमाडौं महानगरपालिकाको प्रतिनिधि र सामाजिक अभियन्ता ई: काे टाेलीबीच वार्ता सुरु फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि ८ दिन देखि उभिएर प्रदर्शन गरिरहेका छन् । 
ईःलाई भेट्न पुगिन् काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोल
ईःलाई भेट्न पुगिन् काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको तर नमानेको बताएका थिए।
नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर
नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भने नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद्‌बीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीच भेटवार्ता
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ समकक्षी लि छ्याङबीच भेटवार्ता यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गरेका थिए ।
Weather Update