रिगलविरुद्धको मुद्दा न्यायाधीशहरु खतिवडा, मल्ल र चुडालको इजलासमा
मंगलबार, कात्तिक १४, २०८०

हुम्लामा रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा डीएसपी निलम्बित
शनिबार, कात्तिक ११, २०८०
२०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।

स्वास्थ्यमा सुधार भएसँगै उपप्रधानमन्त्री श्रेष्ठलाई आइसियूबाट सारियो जनरल वार्डमा
शुक्रबार, कात्तिक ३, २०८०
तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुधबार राति १ बजे हृदयघात भएको थियो ।

प्रहरीले माग्यो ठुलो संख्यामा इन्सपेक्टर र असई
शुक्रबार, कात्तिक ३, २०८०
त्यस्तै, दरखास्त दिनका लागि समय भने कात्तिक १९ गतेदिख २९ गतेसम्मको निर्धारण गरिएको छ।

मन्त्रिपरिषदमा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’
बिहीबार, कात्तिक २, २०८०
उपचारका क्रममा केही दिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा नै रहने जानकारी आएको छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री शर्माले भनिन् ।

हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व हो : प्रधानमन्त्री 'प्रचण्ड'
बुधबार, कात्तिक १, २०८०
प्रधानमन्त्री 'प्रचण्ड'ले कार्यक्रममा जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रवाद क्षेत्रबाट प्राप्त गर्ने रू ५० करोड मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरे ।

पहिलो पटक हमासले सार्वजनिक गर्याे इजरायली बन्धकको भिडियो
मंगलबार, असोज ३०, २०८०
इजरायलले हमासले १९९ जनालाई बन्धक बनाएको जनाएको छ ।

आजबाट गैरआबासीय नेपालीहरूले नागरिकता पाए
मंगलबार, असोज ३०, २०८०
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेर गैर आबासीय नेपालीहरूले अबबाट नागरिकता पाउने कार्यको शुरूवात भएको जानकारी दिनु भएको थियो ।
1697523167.jpeg)
भारतीय विमानमार्फत् इजरायलमा रहेको थप १९ जना नेपालीको उद्धार
मंगलबार, असोज ३०, २०८०
यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो ।

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
सोमबार, असोज २९, २०८०
भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

नेपालीकाे उद्धारका लागि इजरायल जाँदै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज
बुधबार, असोज २४, २०८०
घरफिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । उद्धारका लागि इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने पनि सरकारको निर्णय छ ।

आज अन्तर्राष्ट्रिय बालिका दिवस
बुधबार, असोज २४, २०८०
कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तर्क्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जनाउनुभयो ।

बागमती किनारमा मृत भेटिए एक युवक
बुधबार, असोज २४, २०८०
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।