NRN
धरानका मेयर हर्क साम्पाङ मंगलबार सिंहदरबारमा
धरानका मेयर हर्क साम्पाङ मंगलबार सिंहदरबारमा मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवसँग भेटघाट गरिसकेका छन् ।
कोष्टलाईन एजुकेशनको यू के - यू एस ए इन्फो सेसनबाट बिध्यार्थीहरू लाभान्वित
कोष्टलाईन एजुकेशनको यू के - यू एस ए इन्फो सेसनबाट बिध्यार्थीहरू लाभान्वित यसैगरी अमेरिका अध्ययनका लागि ५० डलरसम्मको यूनिभर्सिटी दर्ता शुल्क कोष्टलाईनले ब्यहोर्नै भएको छ ।
चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बन
चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बन डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन भएको हो ।
मकवानपुरबाट ठूलो परिमाणमा लागुऔषध सहित तीन पक्राउ
मकवानपुरबाट ठूलो परिमाणमा लागुऔषध सहित तीन पक्राउ लागुऔषध भेटिएपछि कारमा सवार दुई भारतीय नागरिकहरु; हरियाणाको हिसार जिल्ला गोविन्दनगरका २५ वर्षीय कुनाल गोथ्वाल र सुवासनगरका २० वर्षीय मानिसकुमारलाई नियन्त्रणमा लिइएको हो ।
नेपाल बीमा प्राधिकरणद्वारा अध्यक्ष पदका लागि दरखास्त आह्वान
नेपाल बीमा प्राधिकरणद्वारा अध्यक्ष पदका लागि दरखास्त आह्वान माघ १९ गतेसम्म कार्यकाल रहेका सिलवाल निलम्बनमा परेपछि सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।
वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन त्यस्तै, निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ । 
उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी कोइराला बुधबार अदालतमा हाजिर
उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी कोइराला बुधबार अदालतमा हाजिर सांसद पोखरेलले स्वकीय सचिवलाई भने पदबाट हटाएका छन् ।
हेटौँडामा कार्यरत सब इन्जिनियर भट्टराई सेवाबाट बर्खास्त
हेटौँडामा कार्यरत सब इन्जिनियर भट्टराई सेवाबाट बर्खास्त विभागले बुधबार एक सूचना जारी गर्दै पुस १६ गतेको निर्णय अनुसार भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी भट्टराईलाई सेवाबाट हटाइएको जानकारी दिएको हो ।
मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा कम्तीमा ५३ जनाको मृत्यु, ६२ घाइते
मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा कम्तीमा ५३ जनाको मृत्यु, ६२ घाइते चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।
ग्रेटर नेपालका संस्थापक नेपाल सिंहदरबार दक्षिणी गेटबाट पक्राउ
ग्रेटर नेपालका संस्थापक नेपाल सिंहदरबार दक्षिणी गेटबाट पक्राउ आफू सिंहदरबारको दक्षिणी गेटमा धर्ना बस्न जान लागेको उनले फेसबुकमा पोस्ट गरेर जानकारी गराएका थिए ।
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँतर्फ डाइभर्ट गरी अवतरण
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँतर्फ डाइभर्ट गरी अवतरण जहाजलाई बुद्ध एयरको टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।
Weather Update