NRN
सिराहा महायज्ञ प्रकरण : मन्त्रालय तानिए सीडीओ दाहाल
सिराहा महायज्ञ प्रकरण : मन्त्रालय तानिए सीडीओ दाहाल बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् ।
एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान यसअघि उनीहरु दुबै जना सिनियर हुँदाहुँदै बढुवामा छुटेका थिए ।
खेलकुदमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कालो झण्डा, कार्यकर्ताहरूले गरे राजीनामा माग
खेलकुदमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कालो झण्डा, कार्यकर्ताहरूले गरे राजीनामा माग संगठनविरोधी गतिविधि अन्त्यको मागसमेत उनीहरूले गरेका थिए ।
गिरिजाप्रसाद कोइरालाको आज १५ औँ स्मृति दिवस मनाइँदै
गिरिजाप्रसाद कोइरालाको आज १५ औँ स्मृति दिवस मनाइँदै यस अवसरमा आज जिपी कोइराला फाउन्डेसनले उहाँको स्मृतिमा राजधानीमा कार्यक्रम आयोजना गरेको छ ।
पूर्वराजा शाह मनकामना दर्शनका लागि गोरखा जाने
पूर्वराजा शाह मनकामना दर्शनका लागि गोरखा जाने शाह पोखरामा एक महिना लामो बसाइ बसेर माघ २५ गते काठमाडौं फर्किँदा राजावादीहरूले भव्य स्वागत गरेका थिए ।
करिब २५ करोड बराबरको विदेशी नगदसहित एक जना पक्राउ
करिब २५ करोड बराबरको विदेशी नगदसहित एक जना पक्राउ प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्ति र घटना विवरण सार्वजनिक गर्दैछ ।
त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुको प्रदर्शन
त्रिचन्द्रमा एमाले निकट अनेरास्ववियुको प्रदर्शन आगामी चैत ५ गते अर्थात भोली स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुदैँछ । 
नेविसंघले पद्मकन्यामा ऐरलाई दियो आधिकारिकता
नेविसंघले पद्मकन्यामा ऐरलाई दियो आधिकारिकता ऐर महामन्त्री गगन थापानिकट हुन् भने परियार सभापति शेरबहादुर देउवानिकट हुन् ।
शिक्षिकाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप
शिक्षिकाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप आयोगका अनुसार बुढाथोकीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित ऐनको दफा १६ को उपदफा (१) अन्तर्गत कारबाहीको माग गरिएको छ ।
साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो ।
राजधानी दैनिकले पाँच गुणा बढायो पत्रिकाको मूल्य
राजधानी दैनिकले पाँच गुणा बढायो पत्रिकाको मूल्य विगतमा प्रकाशकहरूले मूल्यवृद्धि एकमुष्ठ ढंगले गर्ने गरेका थिए । तर यसपटक राजधानीले एक्लै मूल्यवृद्धिको निर्णय लिएको हो ।
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन् । 
Weather Update