NRN
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै तिनकुने घटनाबारे निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोप्रति राप्रपा नेपालले असन्तुष्टि जनाएको छ ।
नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन
नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन विसं २०७८ चैत १६ मा सम्पन्न पाँचौँ महाधिवेशनबाट उनी पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए ।  
राप्रपाले बैशाख ७ गते माइतीघरलगायतका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
राप्रपाले बैशाख ७ गते माइतीघरलगायतका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि निर्णय लिएको छ ।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै त्यस्तै, महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुनेछ । 
महिला संघमा विवाद- उषा राउतको कार्यशैलीको विरोधमा २० केन्द्रीय सदस्यहरूले दिए राजीनामा
महिला संघमा विवाद- उषा राउतको कार्यशैलीको विरोधमा २० केन्द्रीय सदस्यहरूले दिए राजीनामा सभापति शेरबहादुर देउवाले महिला संघ अध्यक्षमा उषाकुमारी राउत मिश्रलाई २०७९ साउनमा नियुक्त गरेका थिए ।
राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।
बुटवलमा आज एमालेकाे जागरण सभा : प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
बुटवलमा आज एमालेकाे जागरण सभा : प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सभामा एमालेले रुपन्देहीका १६ वटै पालिका सहित नवलपरासी,कपिलवस्तु,पाल्पा अर्घाखाँचीबाट नेता कार्यकर्ता बुटवल ल्याउँदै छ ।
राप्रपा प्रदर्शन : तीनकुने प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले गर्यो बल्खुमा कडा सुरक्षाको प्रबन्ध
राप्रपा प्रदर्शन : तीनकुने प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले गर्यो बल्खुमा कडा सुरक्षाको प्रबन्ध राप्रपाले भृकुटीमण्डपमा कार्यक्रमका लागि अनुमति मागे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यस क्षेत्रमा शिक्षक लगायतको आन्दोलन रहेको भन्दै सुरक्षाका कारण देखाएर बल्खु वा सिफल चौरमध्ये एक ठाउँमा कार्यक्रम गर्न भनेको थियो ।
त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित
त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित स्ववियु अध्यक्ष जितेका कोइराला कांग्रेस महामन्त्री गगन थापानिकट हुन् ।
प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा
प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उनी चैत २३ गते स्वदेश फर्कने तालिका छ । 
राष्ट्रपति पौडेलद्वारा संसद्को दुवै सदनको हिउँदै अधिवेशन अन्त्य
राष्ट्रपति पौडेलद्वारा संसद्को दुवै सदनको हिउँदै अधिवेशन अन्त्य नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् । 
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गर्दै
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गर्दै प्रधानमन्त्री चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
Weather Update