NRN
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका आज रातिदेखि मौन अवधि सुरु हुँदै
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका आज रातिदेखि मौन अवधि सुरु हुँदै यसैगरी, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु
क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन आजदेखि काठमाडौँमा सुरु महाधिवेशनमा देशभरबाट साढे तीन समय प्रतिनिधि सहभागी हुने छन् । 
बाजागाजासहित प्रधानमन्त्रीलाई २१ औँ राष्ट्रिय ज्यापु दिवसको निमन्त्रणा
बाजागाजासहित प्रधानमन्त्रीलाई २१ औँ राष्ट्रिय ज्यापु दिवसको निमन्त्रणा परम्परागत निमन्त्रणा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृति भएकाले सबै मिलेर यसको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च अदालतमा
दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च अदालतमा उनले आफ्नो सामाजिक सञ्जालमा भिडिओमार्फत अपुष्ट 'स्क्रिनसट' समेत देखाएका थिए ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत गत असार १७ गते अधिकारीलाई सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिवमा नियुक्त गरिएको थियो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको एकल इजलास
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको एकल इजलास उनले आफ्नो सामाजिक सञ्जालमा भिडिओमार्फत अपुष्ट 'स्क्रिनसट' समेत देखाएका थिए ।
समानुपातिक सांसद सापकोटालाई कारबाही नगर्ने निर्णय
समानुपातिक सांसद सापकोटालाई कारबाही नगर्ने निर्णय सापकोटालाई पदबाट हटाइएको सूचना सभामुखले टाँस गर्नुपर्ने मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रो पटक १ चैत २०८०, तेस्रो पटक २७ भदौ २०८१ र चौथोपटक यही कात्तिक २७ गते संसद सचिवालयमा निवेदन दिएको थियो ।
मेडिकल व्यवसायी प्रसाईं समर्थकको कोटेश्वर क्षेत्रमा प्रदर्श
मेडिकल व्यवसायी प्रसाईं समर्थकको कोटेश्वर क्षेत्रमा प्रदर्श ट्राफिक प्रहरी महाशाखाले पनि दरबारमार्ग, माईतिघर, बालकुमारी र जावलाखेल क्षेत्रमा विभिन्न कार्यक्रम हुने भएकाले उक्त स्थान हुँदै चल्ने सवारी साधनको आवागमनमा प्रभाव पर्ने भएकोले वैकल्पिक सडकको प्रयोग गर्न चालकहरूलाई अपिल गरेको छ ।
तेह्रथुम एमाले अध्यक्षमा शिव ढुङ्गाना विजयी
तेह्रथुम एमाले अध्यक्षमा शिव ढुङ्गाना विजयी मंसिर ४ गतदेखि सुरू भएको अधिवेशनले ८९ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
सत्तारुढ दल नै सडक आएसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
सत्तारुढ दल नै सडक आएसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त जसकारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । 
मन्त्री हेरफेर हुने हल्ला मात्रै भएको गृहमन्त्री लेखकको दाबी
मन्त्री हेरफेर हुने हल्ला मात्रै भएको गृहमन्त्री लेखकको दाबी गृहमन्त्री लेखकले गृहजिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेकोसमेत जानकारी दिए ।
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति सो कसुरमा पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था छ ।
Weather Update