नेपाल टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रधानमन्त्री ओलीको निर्देशन
बुधबार, कात्तिक १४, २०८१

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन
बुधबार, कात्तिक १४, २०८१
कार्यकाल बाँकी छँदै लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरिएको थियो ।

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रद्द
सोमबार, कात्तिक १२, २०८१
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ ।

मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस
सोमबार, कात्तिक १२, २०८१
त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।

संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै
सोमबार, कात्तिक १२, २०८१
बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संसोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

नेता निधिको आरोप, 'जनकपुर चुरोट कारखाना निजीकरणको षड्यन्त्र हुँदैछ'
आइतबार, कात्तिक ११, २०८१
उनले मधेस प्रदेश भवन नै नरहने गरी षड्यन्त्रको गन्ध आफूले पाएकाले यसका लागि सबै सतर्क रहन आग्रहसमेत गरे ।

प्रधानमन्त्री ओली भन्छन् जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ
आइतबार, कात्तिक ११, २०८१
उनले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने सरकारको तयारी रहेको भन्दै त्यसका लागि निजी क्षेत्रको समेत सहयोग आवश्यक रहेको बताए ।

सभापति देउवा भन्छन्, सरकारले राम्रो काम गरेको छ, कांग्रेस सन्तुष्ट छ
शुक्रबार, कात्तिक ९, २०८१
सभापति देउवाले सानातिना समस्या आफ्नै पार्टीभित्र पनि भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्याहरू आउनु स्वाभाविक रहेको बताए ।
-1729835427.jpg)
सत्तारूढ दलको बैठक आज दिउँसो बस्दै
शुक्रबार, कात्तिक ९, २०८१
जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले सरकारलाई समर्थन गरेका छन् ।
-1729755823.jpg)
एमालेलाई जग्गादान विवादको रिट न्यायाधीश सुवेदीको इजलासमा
बिहीबार, कात्तिक ८, २०८१
सर्वोच्चले आज गर्ने आदेशले उक्त जग्गाको भविष्य निर्धारण गर्ने छ ।

लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले लिए शपथ
बिहीबार, कात्तिक ८, २०८१
प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको हो ।

रास्वपालाई विश्वप्रकाशको सुझाव-दुई-चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं
बुधबार, कात्तिक ७, २०८१
तर रास्वपाका नेता तथा कार्यकर्ताले झुटो मुद्दामा सरकारले लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै लगातार सडक सङ्घर्षमा रहेको छ ।

सरकारले आज सय दिनको उपलब्धि सार्वजनिक गर्ने
बुधबार, कात्तिक ७, २०८१
सय दिने उपलब्धि सार्वजनिक गर्नुअघि आज विहान सत्तारुढ दलको बैठक बसेको थियो ।