NRN
तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्रीको दाबी
तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्रीको दाबी साथै, उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिएका छन् ।
संसद्‍मा प्रधानमन्त्रीले बोल्दै गर्दा राप्रपाले गरे अवरोध
संसद्‍मा प्रधानमन्त्रीले बोल्दै गर्दा राप्रपाले गरे अवरोध सभामुखले राप्रपाका सांसदलाई आफ्नो स्थानमा बस्न आग्रह गरे पनि नटेरीकन उनीहरू उठेर विरोध गरिरहेका छन् ।
राजावादीको आक्रमण र तोडफोडविरुद्ध चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
राजावादीको आक्रमण र तोडफोडविरुद्ध चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय त्यसबाट करिब ५० लाख बराबरको क्षति भएको पार्टीले जानकारी दिएको छ । 
प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान तीनकुने घटनामा दुई जनाको मृत्युसमेत भएको थियो ।
आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित
आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित यथाशीघ्र बैठक सर्वदलीय बैठक राखेर निर्वाचन मिति तय गरिने क्याम्पस प्रमुख डाक्टर पद्मकुमार अधिकारी जनाए । 
प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभा बैठक स्थगित
प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभा बैठक स्थगित हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित भएको थियो ।
जिसस काभ्रेका प्रमुख दिपककुमार गौतम रिहा
जिसस काभ्रेका प्रमुख दिपककुमार गौतम रिहा उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए ।
प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित त्यसपछि, दिउँसो ३ बजे बसेको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । 
काभ्रेका जिसस प्रमुख दिपककुमार गौतम पक्राउ
काभ्रेका जिसस प्रमुख दिपककुमार गौतम पक्राउ प्रहरीमा जिसस प्रमुख गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी दर्ता भएको छ ।
माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा आधा घण्टा स्थगित
माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा आधा घण्टा स्थगित  त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् । 
कुलमानलाई पदबाट हटाएकोमा स्वतन्त्र युवाहरुको काठमाडौंमा विरोध प्रदर्शन
कुलमानलाई पदबाट हटाएकोमा स्वतन्त्र युवाहरुको काठमाडौंमा विरोध प्रदर्शन सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्न र झुट फैलाउन सक्रिय देखिएको प्रधानमन्त्रीको आरोप
प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्न र झुट फैलाउन सक्रिय देखिएको प्रधानमन्त्रीको आरोप विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए । 
Weather Update