NRN
उपप्रधानमन्त्री यादव र मन्त्री साहले लिए शपथ
उपप्रधानमन्त्री यादव र मन्त्री साहले लिए शपथ सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल छन् ।
प्रधानमन्त्री 'प्रचण्ड' ले फागुन ३० गते विश्वासको मत लिने तयारी
प्रधानमन्त्री 'प्रचण्ड' ले फागुन ३० गते विश्वासको मत लिने तयारी उनले यसअघि २०७९ पुस २६ र चैत ६ गते विश्वासको मत लिएका थिए ।​
सत्ता समीकरणको असर प्रदेशमा, गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त
सत्ता समीकरणको असर प्रदेशमा, गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त प्रधानमन्त्री  पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार सबै मन्त्रीहरूलाई बर्खास्त गरेर चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । 
राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ
राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन आगामी भने फागुन २९ गते गर्ने तयारी गरिएको छ ।
प्रतिनिधि सभाको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा उठेका विषयमा जवाफ दिन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी रुलिङ गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड भेट्न अध्यक्ष केपी शर्मा ओली पुगे बालुवाटार
प्रधानमन्त्री प्रचण्ड भेट्न अध्यक्ष केपी शर्मा ओली पुगे बालुवाटार सत्ता गठबन्धनमा अविश्वास बढेसँगै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका ओलीले टिआरसी विधेयक लगायत राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सहकार्यको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
बालुवाटारमा प्रधानमन्त्री 'प्रचण्ड' ले गरे देउवा र ओलीसँग छुट्टाछुट्टै भेट
बालुवाटारमा प्रधानमन्त्री 'प्रचण्ड' ले गरे देउवा र ओलीसँग छुट्टाछुट्टै भेट प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग एक घन्टा र सभापति देउवासँग ४० मिनेट वार्ता गरेका थिए ।
राष्ट्रियसभा अध्यक्षसहित २० सांसदकाे कार्यकाल आजबाट सकिँदै
राष्ट्रियसभा अध्यक्षसहित २० सांसदकाे कार्यकाल आजबाट सकिँदै विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे ६ बजे सिंहदरबार नजिकैको बुटिक होटेल बसेरामा आयोजना गरिएको छ ।
माओवादीका प्रदेश इन्चार्ज हेरफेर
माओवादीका प्रदेश इन्चार्ज हेरफेर मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।
विपक्षी दलहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद्
विपक्षी दलहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद् विवादित मन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
माओवादी बैठकको समय सर्यो
माओवादी बैठकको समय सर्यो यसअघि शुक्रबार बस्ने भनिएको बैठक पार्टी अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । 
प्रतिपक्षी दलको अवरोध, प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित
प्रतिपक्षी दलको अवरोध, प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् । 
Weather Update